• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेपाल निर्माण व्यवसायी संघको २७ औँ साधारणसभा बिहीबार हुने   |   10 Dec 2019

  • साग पोखरा : नेपाललाई चार स्वर्ण सहित ३४ पदक   |   09 Dec 2019

  • पोखरा महानगरद्धारा सहकारी प्रोफाइल तयार   |   09 Dec 2019

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना   |   07 Dec 2019

  • महिला क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना अधुरो   |   06 Dec 2019

  • सञ्जुलाई भारोत्तोलनमा स्वर्ण पदक   |   05 Dec 2019

 

सर्भेयर्स सोसाईटी कास्कीको अध्यक्षमा गंगालाल चयन

23 Nov 2019

पोखरा,७ मंसिर । नापी पेशामा आवद्ध पेशाकर्मीहरुको हकहित तथा अधिकारको स्थापना तथा सामाजिक कार्यको उद्धेश्य सहित कास्कीका जग्गा नापीको क्षेत्रमा कार्यरतहरु संगठित भएका छन् ।

नापीकर्मीहरुको आज पोखरामा भएको प्रथम साधारणसभा तथा अधिवेशनले गंगालाल पोखरेलको अध्यक्षतामा सर्भेयर्स सोसाइटी कास्कीको नेतृत्व सर्वसम्मत चयन गरेको छ । १३ सदस्सीय सोसाइटीको उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी, सविच इन्जिनियर दिनेश लामिछाने तथा कोषाध्यक्ष ऋषि थापा छन् ।

सदस्यहरुमा कृष्णप्रसाद आचार्य, ई.विशाल थापा, ई.लक्ष्मीदेवी थापा, ई.शोभा आचार्य, झलकनाथ गौतम, बसन्तकेशव भण्डारी,शिवशोभा खड्का, गोपीलाल भट्टराई र दिवाकर सुवेदी रहेका छन् ।

अधिवेशनका प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले पेशागत हकहित तथा पेशाको विकासका लागि समान दायित्व बोकेका पेशाकर्मीहरु संगठित हुनु आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा पूर्वन्यायाधीस लिप्तबहादुर थापा, नापी कार्यालय कास्कीका प्रमुख ई.खिमलाल गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।

  •  
  •  
  •  Tweet
  •  
2019-11-23
Krishna Dawadi

Related Articles

सहारा एकेडेमीको लागि सहारा एफ.सी.युकेबाट सोलार सहयोग

peacepokhara 08 Nov 2015

पहिरोले थुनिएको सुनकाशी ताल फुट्यो

peacepokhara 07 Sep 2014

कल्याण शेरचनको स्मृति दिवसमा बरिष्ठ लोकगायिका तारा थापा सम्मनित हुने

peacepokhara 27 Dec 2016

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Copyright 2017, All Rights Reserved