• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेपाल निर्माण व्यवसायी संघको २७ औँ साधारणसभा बिहीबार हुने   |   10 Dec 2019

  • साग पोखरा : नेपाललाई चार स्वर्ण सहित ३४ पदक   |   09 Dec 2019

  • पोखरा महानगरद्धारा सहकारी प्रोफाइल तयार   |   09 Dec 2019

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना   |   07 Dec 2019

  • महिला क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना अधुरो   |   06 Dec 2019

  • सञ्जुलाई भारोत्तोलनमा स्वर्ण पदक   |   05 Dec 2019

 

दुई करोड लगानीमा पोखरामा खुल्यो जिम टाउन व्यायामशाला

15 Jul 2019

पोखरा, ३० असार । लामो समयदेखी मार्सल आर्ट खेलकूदमा क्रियाशिल युवाहरुको संयुक्त लगानीमा पोखरा महानगपालिका–१ बगर स्थित माथिल्लो क्याम्पसगेट नजिक जिम टाउन स्पोर्टस् एकेडेमी व्यायामशाला सञ्चालनमा आएको छ ।

शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यका लागि मान जीवनमा व्यायामको महत्व रहेको बताउँदै युवा खेलकूदकर्मीहरु नविन आचार्य, गोविन्द मल्ल, बलराम सुवेदी र बामदेव सुवेदीको रु दुई करोड लगानीमा सो स्पोर्टसे एकेडेमी सञ्चालनमा ल्याईएको हो । अमेरिकी ब्राण्डका बडी विल्डीङका मेसिनहरुको प्रयोगबाट दक्ष ट्रेनरबाट व्यायाम गराइने सञ्चालक बलराम सुवेदीले बताए ।

सो व्यायामशालामा एकपटकका १०० जनाले व्यायाम गर्न मिल्ने र हाल १० जना प्रशिक्षक रहेको सुवेदीले बताए । खेलकूदका साथसाथै शारीरिक स्वास्थ्यका लागि पनि व्यायाम अपरिहार्य रहेको बताउँदै अर्का सञ्चालक नविन आचार्यले केही देशव्यापी रुपमा शाखा विस्तार गर्ने योजना रहेको सुनाए ।

‘हेल्थलाई फोकस गरेर विशेष ट्रेनर राखेर सेवा दिन्छौँ। स्वस्थ नागरिकबाट मात्र देशको समृद्धि सम्भव छ।’ आचार्यले भने ।
सो व्यायामशालाको भोली असार ३१ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताईन्छ ।

  •  
  •  
  •  Tweet
  •  
2019-07-15
Krishna Dawadi

Related Articles

मन्त्रिपरिषद् पुर्नगठनको तयारी, पर्यटन मन्त्रीमा योगेशको चर्चा

मन्त्रिपरिषद् पुर्नगठनको तयारी, पर्यटन मन्त्रीमा योगेशको चर्चा

Krishna Dawadi 17 Mar 2019
पोखरामा भित्रियो सुजुकी व्राण्डको सेलेरियो एक्स

पोखरामा भित्रियो सुजुकी व्राण्डको सेलेरियो एक्स

Krishna Dawadi 15 Mar 2018
लाहाचोकको वानेटाकुरामा शिवरात्री महामेलाको तयारी

लाहाचोकको वानेटाकुरामा शिवरात्री महामेलाको तयारी

Krishna Dawadi 03 Jan 2018

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Copyright 2017, All Rights Reserved