• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेपाल निर्माण व्यवसायी संघको २७ औँ साधारणसभा बिहीबार हुने   |   10 Dec 2019

  • साग पोखरा : नेपाललाई चार स्वर्ण सहित ३४ पदक   |   09 Dec 2019

  • पोखरा महानगरद्धारा सहकारी प्रोफाइल तयार   |   09 Dec 2019

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना   |   07 Dec 2019

  • महिला क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना अधुरो   |   06 Dec 2019

  • सञ्जुलाई भारोत्तोलनमा स्वर्ण पदक   |   05 Dec 2019

 
You are at :Home»Category: "बिज्ञान-प्रबिधि"

Category : बिज्ञान-प्रबिधि

नेपालको ऐतिहासिक सफलता : पहिलो नेपाली स्याटेलाइट अन्तरिक्षमा (भिडियो सहित )
peacefeature 1

नेपालको ऐतिहासिक सफलता : पहिलो नेपाली स्याटेलाइट अन्तरिक्षमा (भिडियो सहित )

peacepokhara 18 Apr 2019 0 Views

अमेरिका । पहिलो नेपाली स्याटेलाइट सहितको कार्गो यान अन्तरिक्षमा पठाइएको छ । अमेरिकाको भर्जिनिया स्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्थानीय समय अनुसार बुधवार दिउसो ४ बजेर ४६ मिनेटमा स्याटेलाइट प्रक्षेपण गरिएको हो । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ सँगै श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह सँगै सिग्नोस कार्गो ... Read More »

स्याङ्जा मालुङ्गामा प्रदेशको विषादी परीक्षण प्रयोगशाला स्थापना
peacefeature 1

स्याङ्जा मालुङ्गामा प्रदेशको विषादी परीक्षण प्रयोगशाला स्थापना

Krishna Dawadi 28 Mar 2019 0 Views

कृष्ण दवाडी पोखरा,१४ चैत । गण्डकी प्रदेशको नाका स्याङ्जाको गल्याङ नगरपालिका– १ मालुङ्गामा विषादी मापन प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको सो प्रयोगशालाको आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । प्रदेश सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला मार्फत यहाँ भित्रिने तरकारी तथा फलफूलमा ... Read More »

चीनमा कृतिम चन्द्रमा,वास्तविक चन्द्रमाभन्दा ८ गुणा बढी प्रकाश (भिडियो सहित )
peacefeature 3

चीनमा कृतिम चन्द्रमा,वास्तविक चन्द्रमाभन्दा ८ गुणा बढी प्रकाश (भिडियो सहित )

peacepokhara 22 Oct 2018 0 Views

एजेन्सी । अब चीनको आकाशमा हर समय चन्द्रमा देखिने भएको छ । चीनको छेङ्दु स्थित एक निजी एरोस्पेस संस्थानका अधिकारीहरुले सन् २०२० सम्म पृथ्वीको कक्षमा एक चम्किलो भूउपग्रह पठाउने घोषणा गरेका छन् । यो भूउपग्रह पठाएपछि सडकमा बत्तिहरु बाल्नुपर्ने छैन । एयरोस्पेस साइन्स इन्सिटिच्युट माइक्रोइलेक्ट्रोनिकस सिस्टम रिसर्च इन्सिटिच्युटका चेयरम्यान वु ... Read More »

युट्युबको मोह बढ्यो, फेसबुकमा घट्यो, २ बर्षमा आधा घटे फेसबुक प्रयोगकर्ता
बिज्ञान-प्रबिधि

युट्युबको मोह बढ्यो, फेसबुकमा घट्यो, २ बर्षमा आधा घटे फेसबुक प्रयोगकर्ता

peacepokhara 12 Aug 2018 0 Views

एजेन्सी । पछिल्लो २ वर्षमा फेसबुक साइटमा सक्रिय हुने प्रयोगकर्ताको संख्या झण्डै आधाले घटेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार प्रतिस्पर्धी सोसल प्लाटर्फम युट्युबप्रति युवापुस्ताको मोह बढ्दै जाँदा फेसबुकप्रतिको मोह भने घटिरहेको देखिएको छ । पछिल्लो दुई वर्षको अवधिमा मासिक फेसबुक वेबपेज भिजिट संख्या उल्लेख्य रुपमा घटेको छ । ... Read More »

बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता
peacefeature 1

बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता

peacepokhara 26 Jul 2018 0 Views

काठमाडौं १० साउन । दूरसञ्चार कर लागू भएपछि बढेको इन्टरनेटको मूल्य फिर्ता भएको छ । साउन १ गतेदेखि बढाइएको मूल्य हटाउने सहमति मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा भएको हो । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो । इन्टरनेटको मूल्यलाई ... Read More »

प्रविधिमैत्री वन्दै पोखरा महानगर, वेब पोर्टल र मोबाइल एप वनाउदै
peacefeature 2

प्रविधिमैत्री वन्दै पोखरा महानगर, वेब पोर्टल र मोबाइल एप वनाउदै

Krishna Dawadi 18 Jun 2018 0 Views

पोखरा, ३ असार पोखरा लेखनाथ महानगरपालिकाले विभिन्न जानकारी समेटिएको वेब पोर्टल र मोबाइल एप बनाउँदै छ । काठमाडौं लिभिङ ल्याब्ससँगको सहकार्यमा महानगरपालिकाले वेब पोर्टल र मोबाइल एप बनाउन लागेको हो । वेब पोर्टल र मोबाइल एप केही दिनमै सार्वजनिक गर्ने तयारीमा महानगरपालिका रहेको सूचना अधिकृत प्राविधिक शर्मिलाले गौतमले जानकारी दिइन् ... Read More »

वर्डप्रेस सम्बन्धि सेमिनार ‘वर्डक्याम्प’ मंसिर ८ गते पोखरामा
बिज्ञान-प्रबिधि

वर्डप्रेस सम्बन्धि सेमिनार ‘वर्डक्याम्प’ मंसिर ८ गते पोखरामा

peacepokhara 15 Jun 2018 0 Views

पोखरा १ असार । पोखरामा पहिलोपटक वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम हुने भएको छ । ‘वर्डक्याम्प २०१८’ पहिलोपटक पोखरामा आयोजना गर्न लागिएको हो । वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४)मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा सेमिनार कार्यक्रम सञ्चालन हुनेछ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय ... Read More »

एप्पलको नयाँ सफ्टवेयर-अब पुराना आइफोनमा ह्याङ हुदैन, ब्याट्री पनि टिक्छ
बिज्ञान-प्रबिधि

एप्पलको नयाँ सफ्टवेयर-अब पुराना आइफोनमा ह्याङ हुदैन, ब्याट्री पनि टिक्छ

peacepokhara 05 Jun 2018 0 Views

एजेन्सी । आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले सोमबार आइफोन तथा आइप्याडको अपरेटिङ सिस्टम आइओएसको पछिल्लो संस्करण सार्वजनिक गरेको छ । एप्पलले एक विशेष समारोहबीच आइओएस १२ लञ्च गरेको हो । यो अपरेटिङ सिस्टमबाट आइफोन सिक्स यताका पूराना भर्सनका आइफोनहरु समेत फास्ट चल्नेछन् । सान जोसमा आयोजित एप्पलको वाषिर्क डेभलपर्स सम्मेलनका ... Read More »

फेसबुकको डाटा चोरेर चुनावमा ट्रम्पलाई सघाएको कम्पनी ‘क्याम्ब्रिज एनालिटिका’ बन्द
peacefeature 3

फेसबुकको डाटा चोरेर चुनावमा ट्रम्पलाई सघाएको कम्पनी ‘क्याम्ब्रिज एनालिटिका’ बन्द

peacepokhara 03 May 2018 0 Views

एजेन्सी २० वैशाख । फेसबुक प्रयोगकर्ताका गोप्य सूचना चोरेर अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सघाएको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । राजनीतिक पार्टीहरुलाई परामर्श दिने यो कम्पनीमाथि करिब ९ लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरेको आरोप लागेको छ । कम्पनीले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै व्यवसाय बन्द गर्न ... Read More »

फेसबुकमा राख्न नहुने ९ चिज
बिज्ञान-प्रबिधि

फेसबुकमा राख्न नहुने ९ चिज

peacepokhara 18 Apr 2018 0 Views

एजेन्सी । हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । यतिमात्रै होइन हालै फेसबुक डाटा लीक भएको घटनाले तपाईंको गोपनियता पनि झन् खतरामा पारेको छ । ९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित ... Read More »

123›»Next Page

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Copyright 2017, All Rights Reserved