पोखरा उद्योग बाणिज्य संघमा सहमति ढोका बन्द दुबै समुहको उमेदवारी यथावत, निर्बाचनबाटै नेतृत्व चुनिने
गोकुल बानियाँ, पोखरा १४ भदौ । पोखरा उद्योग बाणिज्यसंघको नयाँ नेतृत्व चयन चुनाबबाटै हुने भएको छ । भदौ २० र २१ गतेको लागि निर्धारित ३० औं अधिबेशनमा उमेदवारी दिएका दुबै प्यानलले आ–आफ्नो उमेदवारी यथावत राखेपछि सहमतिको ढोका बन्द भएको छ । उमेदवारी फिर्ताको लागि शुक्रवार दिउसो ४ बजे सम्मको समय ... थप पढ्नुहोस्