डि मारिया म्यानचेष्टर युनाइटेडलाई जिताउन असफल
१४ भदौ, काठमाडौं । एन्जल डि मारिया म्यानचेष्टर युनाइटेडलाई प्रिमियर लिगमा सिजनको पहिलो जित दिलाउन असफल भएका छन् । शनिबार म्यानचेष्टर युनाइटेडले बार्नलीविरुद्ध खेल्दा रियल मडि्रडबाट कीर्तिमानी ५९.७ मिलियन पाउण्डमा वल्र्ड ट्रार्फड आएका डि मारियाले डेब्यू गरेका थिए । तर, खेल गोलरहित बराबरीमा सकिएको छ । म्यानचेष्टर युनाइटेडका राविन भानपर्सीले ... थप पढ्नुहोस्