• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

रोप्पामा बम बिष्फोट चार बालबालिकाको मृत्यु

पिस पोखरा १८ बैशाख २०७७, बिहीबार २०:५४

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजे त्रिवेणी गाउँपालिकाको गैरी गाउँ स्थित मैतीगातिनामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम डाँगी छन् ।

बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताइएको छ । शव क्षतविक्षत अवस्थामा रहेको र शव नजिकै अर्को बम समेत भेटिएको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  Tweet
  •  
१८ बैशाख २०७७, बिहीबार २०:५४
पिस पोखरा

सम्वन्धित खबर

वार्तावाटै समाधान खोज्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह

पिस पोखरा १० भाद्र २०७२, बिहीबार ०९:२६

प्रधानमन्त्री आज चीन भ्रमणमा जाँदै

पिस पोखरा ७ चैत्र २०७२, आईतवार ०३:४८

नाकाबन्दीको विरोधमा आजदेखि देशभर हिन्दी च्यानलको प्रशारण बन्द

पिस पोखरा १२ आश्विन २०७२, मंगलवार ०१:१७

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved