• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

वानेटाकुर मेलाको तयारी पूरा, पूर्व उपप्रधानमन्त्री पोखरेलले उद्घाटन गर्ने

कृष्ण दवाडी २६ माघ २०७४, शुक्रबार ०८:५०

पोखरा, २५
कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा रहेको वानेटाकुर धार्मिक क्षेत्र संरक्षण समितिको आयोजनामा माघ २२ गते देखी सुरु भएको महाशिवरात्री मेलामा शिवपुराण सुन्ने र दर्शन गर्ने श्रद्धालु भक्तजनहरुको भिड लागेको छ ।विहीवारसम्म ७ हजार जना भक्तजनले दर्शन गरेको आयोजकको भनाई छ ।

माघ २७ गते शनिवारदेखी रमाईलो मेला समेत सुरु हुँदै छ । मेलाको सम्पूर्ण तयारी पूरा भएको र पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री ईश्वर पोखरेलले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको मेला संयोजक पानवहादुर जिसीले पिसपोखरा डटकमलाई जानकारी दिए । मेलामा रहेका सवै स्टलहरु वुकिङ् समेत भईसकेको छ ।

माछापुच्छ«े हिमालवाट महादेव र पार्वती सेती नदीमा शहर गर्दै सेती र लस्तीको दोभानमा उत्रिएर टाकुरामा आएर विऋाम गरेकोले सो ठाउँको नाम वानेटाकुर रहेको भन्ने विश्वास गरिदै आईएको छ । चट्टानै चट्टानको टाकुरामा आकर्षक मन्दिर कसरी वन्यो होला भन्ने कौतुहलता समेत सो ठाउँमा पुग्नेहरुलाई भएको पाईन्छ । महादेव पार्वतीले शयन गरको विश्वासले पातीखोला गुफा समेत अर्को आकर्षणको रुपमा रहेको छ ।
त्यस्तै माछापुच्छ«े ,३ घाचोकमा रहेको २२ धारा पनि आकर्षणको रुपमा रहेको छ । २२ धारामा स्नान गर्दा जुनसुकै पनि छाला सम्वन्धि रोगहरु ीनको हुने विश्वास गरिएको छ ।
ज्येष्ठ नागरिक बहुउद्देश्यीय भवन निर्माण गर्ने, सांस्कृतिक तथा धार्मिक स्थल जगेर्ना गर्ने, सांस्कृतिक र धार्मिक पर्यटनको विकास साथै व्यवसायिकता पछ्याउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

  •  
  •  
  •  Tweet
  •  
२६ माघ २०७४, शुक्रबार ०८:५०
कृष्ण दवाडी

सम्वन्धित खबर

कास्कीका चार गाउँपालिकामा ७ सय उम्मेदवार

कास्कीका चार गाउँपालिकामा ७ सय उम्मेदवार

पिस पोखरा २० बैशाख २०७४, बुधबार ०१:५४

चट्याङले लागेर सोलुखुम्बुमा तीन जनाको मृत्यु

पिस पोखरा ७ फाल्गुन २०७१, बिहीबार ०४:३७

विशाल महादेवको मुर्ति वनाउने अभियानलाई सफल पार्न राष्ट्रिय योजनामा पार्न माग

पिस पोखरा ४ पुष २०७३, सोमबार ०७:४१

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved