• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

शुक्रवार खोराकोमुखमा वाम गठवन्धनको प्रदेश स्तरिय सभा

कृष्ण दवाडी १४ मंसिर २०७४, बिहीबार १०:५४

पोखरा,१४ मंसीर
वाम गठवन्धन निर्वाचन परिचालन कमिटि कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेससभा निर्वाचन क्षेत्र नं १ को आयोजनामा माछापुछ्रे गाउँपालिका वडा नं ८ को खोराकोमुखमा शुक्रवार वृहत चुनावी सभा हुने भएको छ ।

सभालाई नेकपा एमालेका केन्द्रीय कमिटिका सचिव पृथ्वीसुव्वा गुरुङ तथा माओवादी केन्द्रका वरिष्ठ नेता देव गुरुङले सम्वोधन गर्ने चुनाव प्रचार प्रसार समितिका संयोजक दीपक पौडेलले जानकारी दिए ।

उक्त सभालाई दुवै पार्टीका केन्द्र तथा जिल्लास्तरिय नेताहरु तथा उम्मेदवारहरु जगत विक र रामजी वरालले पनि सम्वोधन गर्ने छन् । आसन्न मंसिर २१ गतेको निर्वाचन नजिकिएसँगै क्षेत्र नं ३ मा वाम गठवन्धनको पक्षमा माहोल ह्वात्तै वढेको छ । सभामा माछापुछ्रे गाउँपालिकाका ९ वटै वडाहरुवाट जनताहरु आउने र कार्यक्रमको तयारी पुरा भएको प्रचार प्रसार समितिका सदस्य मोहन दवाडीले वताए ।

वाम गठवन्धनको प्रदेश निर्वाचन परिचालन कमिटिले मंसिर १६ गते विहान पोखरा लेखनाथ महानगरपालिका वडानं १,२ र ३ को चुनावीसभा टुँडिखेलमा गर्ने भएको छ । सो सभालाई पनि पृथ्वी सुव्वा गुरुङ र देव गुरुङले सम्वोधन गर्ने भएका छन् ।

 

  •  
  •  
  •  Tweet
  •  
१४ मंसिर २०७४, बिहीबार १०:५४
कृष्ण दवाडी

सम्वन्धित खबर

एसएलसीको नतिजा असार पहिलो साता आउने

पिस पोखरा ३१ जेष्ठ २०७२, आईतवार ०४:१५

आज गणेशमान सिंहको १०१ औं जन्मजयन्ती मनाईदै

पिस पोखरा २४ कार्तिक २०७२, मंगलवार ०३:५६

नयाँ संविधानका ५७ धारा पारित (कुन धारामा के हेर्नुस् )

पिस पोखरा २८ भाद्र २०७२, सोमबार १४:२५

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved