• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

राष्ट्रिय युवा अभियान स्याङ्जाको सयोंजकमा गुरु भाई

पिस पोखरा २० मंसिर २०७३, सोमबार ११:१४

स्याङ्जा, २० मंसिर । युवाहरुको एक भेलाले गुरु भाईको संयोजकत्वमा २६ जना पछि थप्ने गरी २५ सदस्यीय नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन राष्ट्रिय युवा अभियान स्याङ्जा गठन गरेको छ । समितिको सदस्यहरुमा सागिर अलि, मनोज थापा, कमल थापा, राजन श्रेष्ठ, भुपेन्द्र गुरुङ्, शंकर धिताल, अमिर अलि, जुनेद अलि, इफ्र्रान अलि र शक्ति गुरुङ् रहेका छन् ।

yuba-aviyan-syangja

त्यसैगरी सदस्यहरुमा वाबु परियार, सन्तोष थापा, मिलन गुरुङ्, सन्देश सुनार, मौसम सिनाम, सुरेन्द्र पौडेल, अमृत खनाल, कृष्ण खनाल, कैलाश अर्याल, नविन भुषाल, सविन डोटेल, सुदर्शन सुनाम, राजु नेपाल र रामु सुनाम रहेका छन् । नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य देवि सुवेदीले विकास निमार्णको जिम्मा युवाहरुको काधमा रहेको बताउदै युवाहरु सक्रिय भएर देश निर्माणमा लाग्नु पर्ने बताए । उनले देशको विकाश निर्माण राष्ट्रिय युवा अभियानले मात्र गर्न सक्ने ठोकुवा समेत गरे ।

कार्यक्रममा केन्द्रिय परिषद सदस्यहरु शोभाखर ढकाल, टिकाराम पौडेल, ताराप्रसाद भुषाल, प्रशिक्षण विभाग प्रमुख सौगात पोखरेल, ४ नम्वर प्रदेश संयोजक नविन पुन ,तमु राष्ट्र्यि परीषद केन्द्रिय सह सयोंजक मोहन तमु ,श्रेरमान तमु,भरत तमु युवाअभियान्ता कुमार गुरुङ् लगायतले मन्तव्य राखेका थिए । गुरु भाईको अध्यक्षतामा सम्पन्न भेलाको संचालन देव क्षेत्रीले गरेका थिए ।

  •  
  •  
  •  Tweet
  •  
२० मंसिर २०७३, सोमबार ११:१४
पिस पोखरा

सम्वन्धित खबर

ठूलाखेतमा मोटरेवल पुल शिलान्यास

ठूलाखेतमा मोटरेवल पुल शिलान्यास

कृष्ण दवाडी २३ बैशाख २०७६, सोमबार १५:१६

वालुवाटार माफियाको कब्जामा, उपभोक्ता लाईनमा : यादव (भिडियो सहित)

पिस पोखरा १७ फाल्गुन २०७२, सोमबार १४:१४

कास्की जिल्ला अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फछ्र्यौट

पिस पोखरा २९ बैशाख २०७३, बुधबार १४:२३

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved