• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

नाकाबन्दीको विरोधमा आजदेखि देशभर हिन्दी च्यानलको प्रशारण बन्द

पिस पोखरा १२ आश्विन २०७२, मंगलवार ०१:१७

काठमाडौं १२ असोज । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरोधमा देशभर हिन्दी च्यानलको प्रशारण बन्द हुने भएको छ । केबल टेलिभिजन सञ्चालकले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानलको प्रशारण बन्द गर्ने भएका हुन् ।

सोमबार बसको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले भारतको नाकाबन्दीको विरोधमा हिन्दी च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वाधिनतामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानलको प्रशारण बन्द गर्ने निर्णय भएको नेपाल केबुल टेलिभिजन संघका अध्यक्ष सुधीर पराजुलीले बताए । हिन्दी च्यानलको प्रशारण अनिश्चितकालका लागि बन्द गर्न लागिएको हो ।

चितवन, पोखरा र महेन्द्रनगरमा यसअघि नै हिन्दी च्यानलको प्रशारण बन्द भएको संघले जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पनि हिन्दी च्यानलको प्रशारण बन्द गर्न दबाब दिएको थियो ।

  •  
  •  
  •  Tweet
  •  
१२ आश्विन २०७२, मंगलवार ०१:१७
पिस पोखरा

सम्वन्धित खबर

एसएलसीको परीक्षा तालिका सार्वजनिक

पिस पोखरा ४ मंसिर २०७१, बिहीबार १२:४२

नेपाल ओलोम्पिक कमिटीक अध्यक्ष जिवनराम द्वारा निरिक्षण

पिस पोखरा ५ पुष २०७३, मंगलवार १३:३५

चाडपर्बको मौका छोपी पोखरा फष्टायो फुटपाथमा ब्यापार

पिस पोखरा ७ कार्तिक २०७१, शुक्रबार १३:५०

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved