• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • समान कामको समान ज्याला माग गर्दै पृथ्वी नारायण क्याम्पसको मुल गेटमा ताला   |   २५ श्रावण २०७७, आईतवार २०:३०

  • पोखरामा सुजुकीको भिटारा ब्रेजा गाडीको विक्री शुरु   |   १२ श्रावण २०७७, सोमबार १६:३२

  • जनसहभागितामा भएको विकास दिगो र प्रभावकारी : उपसभामुख शर्मा   |   ११ श्रावण २०७७, आईतवार १६:०८

  • पोखरामा लागु औषध नाइट्रोभेट सहित एक जना पक्राउ   |   ९ श्रावण २०७७, शुक्रबार २१:२२

  • मनकारी स्वास्थ्यकर्मी : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे   |   ७ श्रावण २०७७, बुधबार २१:२६

  • कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी : नेता अधिकारी   |   ७ श्रावण २०७७, बुधबार २०:३०

 

वार्तावाटै समाधान खोज्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह

पिस पोखरा १० भाद्र २०७२, बिहीबार ०९:२६

काठमाडौं १० भदौ । राष्ट्रपति डा। रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच बिहीबार विहान भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कोइराला वनमन्त्री महेश आचार्यलाई साथमा लिएर शीतल निवास पुगेका थिए ।

भेटमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट दलहरुको आन्दोलन र भइरहेको वार्ता प्रयासबारे ब्रिफिङ गरेका थिए ।

राष्ट्रपतिले वार्ताका लागि प्रधानमन्त्री र प्रमुख दलहरुले थालेको प्रयासको सरहाना गरेका छन् । ‘वार्ताका लागि प्रधानमन्त्रीले पत्रचार नै गर्नु भएको रहेछ । राष्ट्रपतिले वार्तावाटै समस्या समाधानको प्रयास गर्नुस् भन्नु भएको छ’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले  भने ।

  •  
  •  
  •  Tweet
  •  
१० भाद्र २०७२, बिहीबार ०९:२६
पिस पोखरा

सम्वन्धित खबर

रेष्टुरेण्ट सञ्चालन सम्बन्धि एक दिने स्मार्ट तालिम सम्पन्न

रेष्टुरेण्ट सञ्चालन सम्बन्धि एक दिने स्मार्ट तालिम सम्पन्न

पिस पोखरा २० माघ २०७३, बिहीबार १३:०८

‘महिनामा ५० बढी बलात्कार घटनामा पनि सरकार मूकदर्शक’

पिस पोखरा ४ पुष २०७१, शुक्रबार १२:५२

अखण्ड कर्णालीको आन्दोलनले हवाइ सेवा समेत ठप्प

पिस पोखरा २५ श्रावण २०७२, सोमबार ०४:११

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

विज्ञापन

Follow Us

Tweets by @peacepokhara

पिसपोखरा मिडिया प्रा.लि. द्धारा सञ्चालित

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Our Facebook Page

Find us on Facebook
Copyright 2017-2020, All Rights Reserved