Breaking News:

कहि नभएको जात्रा पोखरा सस्तो बजारमा !
बर्ड फ्लु संक्रमणमित क्षेत्रका पंक्षी र पंक्षीजन्य पदार्थ नष्ट,आसपासको क्षेत्र पनि उच्च निगरानीमा
पोखरामा बर्ड फ्लु को संक्रमण,खाल्टेमसिनामा पंक्षीजन्य पदार्थ आयत निर्यात रोक(भिडियो सहित)
BREAKING NEWS : पोखरामा वर्ड फ्लू , खाल्टेमसिनामा १७ हास र ११ कुखुरा मरे
पोखरामा पावर ट्रेलर हटाउने प्रारम्भिक अभियान, सवारी चाप हुने रुटमा निषेध
पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव

पूर्वपोर्नस्टार सन्नी लियोनीलाई एक रातको चार करोड भारु अफर

276
Sunny-Leone-Pink-Bra-4

एजेन्सी ३ पुस । सन्नी लियोनी अर्थात् पूर्वपोर्नस्टार । पछिल्लो समय उनी भारतीय चलचित्र क्षेत्रमा कार्यरत छिन् । पोर्नस्टारबाट चलचित्रमा जमेकी उनको चलचित्रले खासै राम्रो व्यापार गरेको रेकर्ड छैन । तर, पनि उनको चर्चा दिनप्रतिदिन बढेकै बढ्यै छ । उनको व्यक्तिगत आम्दानीमा कुनै असर परेको छैन ।

सन्नीले पछिल्लो पटक भारतीय सुपर स्टार शाहरुख खानसँग चलचित्र रइसमा स्क्रिन रोमान्स गरेकी छन् । सो चलचित्रमा ‘लैला ओ लैला’ बोलको गीत समावेश भएको छ । सो गीतमा सन्नीले फिचरिङ गरेकी छिन् । सो गीत सार्वजनिक भइसकेको छैन । तर सञ्चार माध्यममा आएको चर्चाकै आधारमा सो गीत यति लोकप्रिय भइसकेको छ कि, हरेकको जिब्रो जिब्रोमा झुन्डिएको छ ।

सोही गीत रातको केही समय प्रस्तुत गर्नका निम्ति उनलाई यति ठूलो रकमको अफर आएको छ कि सुन्दै अचम्म लाग्छ । मुम्बईको एक पाँचतारे होटलले सन्नीलाई सो गीतमा नृत्य प्रस्तुतिका लागि चार करोड भारुको अफर गरेको चर्चाले अहिले भारतीय सञ्चार माध्यम तानेको छ । सो होटलले नयाँ वर्षको अवसरमा गर्न लागको रात्रिकालिन कार्यक्रममा सन्नीलाई उपस्थित गराउन यस्तो अफर गरेको हो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook