• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • प्रदेश सरकार गठनपछि पहिलो पटक सुरक्षा समिति वैठक   |   25 Apr 2018

  • नयाँबर्षमा सुजकीले ल्यायो ह्याप्पी न्यू कार अफर   |   25 Apr 2018

  • मन्त्री जगत विकले लिए आमा गुमाएका र बावु अपांग रहेका बालकको अभिभावकत्व   |   25 Apr 2018

  • छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई   |   24 Apr 2018

  • सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि दुई वालिका बलात्कारको आरोप   |   24 Apr 2018

  • ३३ केजी सुनकाण्ड : बयान दिन गएका डिएसपी फरार,एसपी खनाल मन्त्रालयबाटै पक्राउ   |   24 Apr 2018

 

पृथ्वी जयन्तीमा पोखरामा हेलिकप्टरवाट पुष्प वृष्टि गरिने

09 Jan 2018

पोखरा, २५ पुस
राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको २९६ औँ जयन्ती तथा एकता दिवस कास्कीमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समिति कास्कीले पुस २७ गते अल्ट्रालाईट उडानद्धारा पृथ्वीनारायण शाहको तस्विर र नेपालको झण्डाको साथमा हेलिकष्टरवाट पोखराको आकासमा पुष्प वृष्टि सहित परिक्रमा गरिने कार्यक्रम संयोजक शंकर खरालले जानकारी दिए ।
सोही दिन विहान ८ बजे मानवअधिकारचोकमा प्रभातफेरी र ९ बजे पृथ्वीचोकमा सभा तथा तस्विरमा माल्यार्पणको कार्यक्रम रहेको मूल समारोह समितिका सचिव अशिलकुमार शाहीले वताए ।

  •  
  •  
  •  
  •  Tweet
2018-01-09
Krishna Dawadi

Related Articles

कुलमानले एक वर्षमा प्राधिकरणलाई नाफामा पुर्‍याउने

कुलमानले एक वर्षमा प्राधिकरणलाई नाफामा पुर्‍याउने

peacepokhara 30 Jan 2017

प्रधानमन्त्रीको भारत भ्रमणमा ४६ सदस्यीय टोली

peacepokhara 16 Feb 2016

माओवादी केन्द्र कास्कीले १५ हजार पार्टी सदस्य पु¥याउने

peacepokhara 21 Sep 2016

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved