• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • आहा रारा गोल्डकपमा दुई विदेशी सहित १० टिमले प्रतिष्पर्धा गर्ने   |   19 Feb 2019

  • पर्यटन व्यवसायी पौडेल पर्यटन वोर्डको सदस्यमा नियुक्त   |   19 Feb 2019

  • माछापुच्छ्रेमा एकीकृत घुम्ती शिविर, ११२ नागरिकता वितरण   |   19 Feb 2019

  • सेनाका हरि रिमाललाई पोखरा म्याराथनको उपाधि   |   19 Feb 2019

  • पोखरा म्याराथन समृद्धिका लागि महत्वपूर्ण : उपप्रमुख गुरुङ   |   17 Feb 2019

  • स्थानीय तहलाई खर्च गर्ने क्षमता बढाउन मुख्यमन्त्रीको आग्रह   |   17 Feb 2019

 

जनयुद्ध दिवसमा कास्कीमा विविध कार्यक्रम

13 Feb 2018

पोखरा १ फागुन । नेकपा माओवादी केन्द्र कास्कीले २३ औँ जनयुद्ध दिवस मंगलवार विविध कार्यक्रम गरि मनाएको छ ।  विहान पार्टी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सांसदहरु, विभिन्न राजनीतिक दलका नेताहरु, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहको थियो । कार्यक्रमका सहभागिहरुलाई पार्टी जिल्ला ईन्चार्ज राजकाजी गुरुङ, संयोजक वखानसिँह गुरुङ, सहसंयोजक गंगा पोखरेल तथा कार्याल प्रमुख दुर्गा भण्डारी लगायतले स्वागत गरे ।

जनयुद्ध दिवसकै अवसरमा वाईसियल प्रदेस कमिटिले जनयुद्ध, पार्टी एकता र समाजवादी क्रान्तीमा युना नेतृत्वको भूमिका विषयमा अन्तरक्रिया गर्यो । वाईसियलका पूर्व अध्यक्ष आरशी शर्माले एमाले र माओवादीको पार्टी एकता देशलाई समाजवादमा लैजानको लागि भएकोले युवाहरु नयाँ परिवेस अनुसार अघि वढुन् पर्ने विचार राखे । कार्यक्रममा केन्द्रीय सल्लाहकार कोमलनाथ वराल, माओवादी केन्द्रका कास्की ईन्चार्ज राजकाजी गरुङ, सांसद रामजी वराल शहिद परिवारको तर्फवाट तेजकुमारी पौडेल, वाईसियल केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा, केन्दीय सचिव विनय थापा , राजकमुार दुलाल र चन्द्रवहादुर थापाले पनि वोलेका थिए ।

त्यस्तै साँझ महानगरका महेन्द्रपुल, रानीपौवा, शहिदपार्क, तालचोक, हेम्जा लगायतका ठाउँहरुमा जनयुद्धको स्मृतिमा दिप प्रज्वलन गरिएको थियो ।

  •  
  •  
  •  
  •  Tweet
  •  
2018-02-13
peacepokhara

Related Articles

धौलागिरी पदयात्राका क्रममा वेपत्ता दुई विदेशी पर्यटकको जिवितै उद्धार

धौलागिरी पदयात्राका क्रममा वेपत्ता दुई विदेशी पर्यटकको जिवितै उद्धार

peacepokhara 01 Apr 2018
यातायात व्यवसायीद्वारा आन्दोलनको घोषणा,यातायात हड्तालदेखि नेपाल बन्द सम्मको चेतावनी

यातायात व्यवसायीद्वारा आन्दोलनको घोषणा,यातायात हड्तालदेखि नेपाल बन्द सम्मको चेतावनी

peacepokhara 09 Apr 2018
राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारमा गणेश तिमिल्सिनाको नाम सिफारिस

राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारमा गणेश तिमिल्सिनाको नाम सिफारिस

peacepokhara 12 Mar 2018

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved