• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • आहा रारा गोल्डकपमा दुई विदेशी सहित १० टिमले प्रतिष्पर्धा गर्ने   |   19 Feb 2019

  • पर्यटन व्यवसायी पौडेल पर्यटन वोर्डको सदस्यमा नियुक्त   |   19 Feb 2019

  • माछापुच्छ्रेमा एकीकृत घुम्ती शिविर, ११२ नागरिकता वितरण   |   19 Feb 2019

  • सेनाका हरि रिमाललाई पोखरा म्याराथनको उपाधि   |   19 Feb 2019

  • पोखरा म्याराथन समृद्धिका लागि महत्वपूर्ण : उपप्रमुख गुरुङ   |   17 Feb 2019

  • स्थानीय तहलाई खर्च गर्ने क्षमता बढाउन मुख्यमन्त्रीको आग्रह   |   17 Feb 2019

 

पत्रकार पौडेललाई पितृशोक

10 Oct 2018

पोखरा, २४ असोज । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद् ऋषिकान्त पौडेललाई पितृशोक परेको छ ।

पौडेलका पिताको बुधबार साँझ गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । ७५ वर्षिय स्वर्गीय ऋषिकान्त पौडेलका श्रीमती, ३ छोरा र ३ छोरी छन् । स्वर्गीय पौडेलको विहीबार विहान ९ वजे गगनगौडा पावरहाउस स्थित रातोपैराघाटमा दाहासंस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

यसैबीच नेपाल प्रेस युनियन कास्कीले एक शोक विज्ञप्ति जारी गरी प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेलका वुवाको निधन प्रति दुःख व्यक्त गरेको छ ।

युनियनका सचिव प्रकाशचन्द्र सापकोटाद्धारा जारी विज्ञप्तिमा स्वर्गीय वुवा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदन प्रकट गरिएको छ ।

  •  
  •  
  •  
  •  Tweet
  •  
2018-10-10
Krishna Dawadi

Related Articles

कुष्ठरोग निवारण संघको केन्द्रिय सभा पोखरामा सम्पन्न

peacepokhara 30 Apr 2016
फेवातालमा ढल मिसाउनेलाई कारबाही गर्न समिति गठन,अब ठाउँको ठाउँ कारबाही

फेवातालमा ढल मिसाउनेलाई कारबाही गर्न समिति गठन,अब ठाउँको ठाउँ कारबाही

peacepokhara 03 Feb 2018
लक्ष्मी अादर्श  क्याम्पस सेनेटरी प्याड युक्त घाेषणा

लक्ष्मी अादर्श  क्याम्पस सेनेटरी प्याड युक्त घाेषणा

Krishna Dawadi 04 Dec 2018

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved