Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

क्रिसमस इभ मा झकिझकाउ लेकसाइड (फोटो फिचर)

Headline, पोखरा, फिचर, फोटो ग्यालरी 0 71

christmas-pokhara-1पोखरा १० पुस । क्रिसमस पर्वको अबसरमा पोखराको मुख्य पर्यटकिय क्षेत्र झकिझकाउ पारिएको छ । लेकसाइडका अधिकांश रुखहरु झिलिमिली बत्तीले सिंगारिएका छन् भने अधिकांश होटल, रेष्टुरेन्टमा क्रिसमस ट्रि सजाएर विशेष पार्टीको आयोजना गरिएको छ ।

christmas-pokhara-2लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्ट, होटल रानीवन आर्केड, प्याराडिसो स्पोर्टस बार, होटल पोखरा ग्राण्ड लगायतका विभिन्न होटल तथा रेष्टुरेन्टमा क्रिसमस इभ विशेष पार्टीको योजना गरिएको थियो । शनिवार साझ ६ देखि राती १० बजेसम्म होटल तथा रेष्टुरेन्टले आ आफ्नै तरिकाले सास्कृतिक कार्यक्रम सहित यो बर्षको क्रिसमस मनाएका छन् । क्रिसमस इभ विशेष पार्टीमा कच्लरल डान्स, लाईभ ब्याण्ड , चर्चित कलाकारको प्रस्तुती समावेश थिए ।

christmas-pokhara-5यसैविच अंग्रेजी नयाँ बर्षको स्वागतार्थ रेष्टुरेन्ट एण्ड वार एसोसिएसन रेवान पोखराले पुस १३ देखि १७ गतेसम्म आयोजना गर्न लागेको १८ औं पोखरा सडक महोत्सबका लागि पनि तुल ब्यानर र स्वागत गेट तयार गरिसकेको छ । यो बर्ष लेकसाइडको सडक किनारमा रहेका रुखरुलाई विशेष रुपमा सिंगारेर झिलिमिली बत्तिले आकर्षक पारिएको छ । महोत्सब अबधिभर लेकसाइडलाई दुलही झै सिंगारिने आयोजकले जनाएको छ । christmas-pokhara-4

christmas-pokhara-3

christmas-pokhara-7

christmas-pokhara-6

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook