• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • आहा रारा गोल्डकपमा दुई विदेशी सहित १० टिमले प्रतिष्पर्धा गर्ने   |   19 Feb 2019

  • पर्यटन व्यवसायी पौडेल पर्यटन वोर्डको सदस्यमा नियुक्त   |   19 Feb 2019

  • माछापुच्छ्रेमा एकीकृत घुम्ती शिविर, ११२ नागरिकता वितरण   |   19 Feb 2019

  • सेनाका हरि रिमाललाई पोखरा म्याराथनको उपाधि   |   19 Feb 2019

  • पोखरा म्याराथन समृद्धिका लागि महत्वपूर्ण : उपप्रमुख गुरुङ   |   17 Feb 2019

  • स्थानीय तहलाई खर्च गर्ने क्षमता बढाउन मुख्यमन्त्रीको आग्रह   |   17 Feb 2019

 

खाँदरजुँगको वाराहीका विद्यार्थीलाई लायन्स डाउनटाउनको खेलकुद सामाग्री

25 Sep 2018

पोखरा, असोज ९ ।
लायन्स क्लव अफ पोखरा डाउन टाउनले माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुगमा रहेको वाराही आधारभुत विद्यालया विद्यार्थीहरुलाई न्यानो कपडा तथा खेलकुद सामाग्री वितरण गरेको छ ।

सोमवार क्लवका अध्यक्ष भानुभक्त अधिकारीको नेतृत्वमा गएको क्लवका सदस्यहरुको समुहले विद्यालयका ५० जना विद्यार्थीहरुलाई ८० हजार मुल्य वरावर स्विटर, खेलकुद सामाग्री तथा फलामको चिप्लेटी हस्तान्तरण गरएको हो । उक्त सामाग्री क्लवका अध्यक्ष अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमवहादुर गुरुङ र प्रधानाध्यापक रामप्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ वि वानका एनएलएफ डिर्पाटमेन्ट चिफ मीलन थापाले क्लवले स्थापनादेखीनै सकारात्मक र उदाहरणीय कार्य गरेको भनाई राखिन् ।

कार्यक्रममा क्लवका निर्वतमान अध्यक्ष हरीप्रसाद पराजुली,भूपू अध्यक्ष रहमोहन सुवेवी, क्लवका सचिव विष्णुप्रसाद सुवेदी, सदस्य मदन केसी, सुगमणी पराजुली लगायतले भनाई राखेका थिए ।

  •  
  •  
  •  
  •  Tweet
  •  
2018-09-25
Krishna Dawadi

Related Articles

मनाङमा जहाज पठाउने पर्यटनमन्त्रीको आश्वासन

peacepokhara 02 May 2016
पोखरामा जर्वजस्ती करणीको प्रयास गर्ने एक पक्राउ

पोखरामा जर्वजस्ती करणीको प्रयास गर्ने एक पक्राउ

Krishna Dawadi 06 Jan 2019

प्रशासनका कर्मचारीलाई पश्चिमाञ्चल स्तरिय सूचना प्रविधि अभिमुखीकरण तालिम पोखरामा सुरु

peacepokhara 23 Feb 2016

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved