• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • प्रदेश सरकार गठनपछि पहिलो पटक सुरक्षा समिति वैठक   |   25 Apr 2018

  • नयाँबर्षमा सुजकीले ल्यायो ह्याप्पी न्यू कार अफर   |   25 Apr 2018

  • मन्त्री जगत विकले लिए आमा गुमाएका र बावु अपांग रहेका बालकको अभिभावकत्व   |   25 Apr 2018

  • छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई   |   24 Apr 2018

  • सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि दुई वालिका बलात्कारको आरोप   |   24 Apr 2018

  • ३३ केजी सुनकाण्ड : बयान दिन गएका डिएसपी फरार,एसपी खनाल मन्त्रालयबाटै पक्राउ   |   24 Apr 2018

 

ग्यास अभाव एक साता भित्र हट्छ- सरकार

02 Jan 2015

काठमाडौं १८ पुस । सरकारले खाना पकाउने ग्यासमा भएको चरम अभाव एक साता भित्र हट्ने दाबी गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, वाणिज्य विभागका महानिर्देशक, नेपाल आयल निगमका कार्यकारी निर्देशकलगायतले एक साताभित्र आपूर्ति सहज हुने दाबी गरेका हुन् ।

ग्यास अभावबाट उपभोक्ताले भोग्नुपरेको कष्टबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरुसँग छलफल गरेको थियो । ‘सम्वद्ध पदाधिकारीहबाट आम उपभोक्ताहरूले दैनिकरुपमा प्रयोग गर्ने खाना पकाउने ग्याँसको आपूर्ति र वितरणलाई ७ दिन भित्र सहज बनाउने प्रतिवद्धता व्यक्त गरियो,’ अख्तियारले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

छलफलमा सहभागीहरुले अनुगमन प्रणाली प्रभावकारी बनाउने, कृत्रिम अभाव श्रृजना गरी कालोबजारी गर्नेहरू उपर कानून बमोजिम कारवाही गर्ने र ग्याँस लगायतका पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणको वास्तविक अवस्थाबारे सूचित गराउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।  उल्लिखित प्रतिवद्धताहरू अनुरूप काम गरे नगरेको सम्बन्धमा आयोगबाट निरन्तर अनुगमन एवम् निगरानी हुने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  Tweet
2015-01-02
peacepokhara

Related Articles

तिवारी हत्याको विरोधमा मंगलवार लुम्बिनी बन्द, देशभर १ देखि २ बजेसम्म चक्काजाम

peacepokhara 19 Dec 2016
पोखरा–७ मा नयाँ शक्तिको घरदैलो

पोखरा–७ मा नयाँ शक्तिको घरदैलो

Krishna Dawadi 24 Nov 2017

नेपाल संवतले सबै नेपालीबीच सद्भाव वृद्धि गर्ने राष्ट्रपतिको बिश्वास

peacepokhara 12 Nov 2015

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved