Breaking News:

४० बर्षदेखि लालपुर्जा विहिन पोखराको बस्ती
पोखरामा अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स,१०२ मा फोन गरे तत्काल आउने (भिडियो सहित )
पोखराको मेयरमा काँग्रेसबाट ३३ जनाको प्रस्ताव
सरकारीमा भरिए बोर्डिङका विद्यार्थी
स्थानीयको दवावपछि दुई महिना देखि बन्द मनिपाल अस्पताल सञ्चालनमा
करोडौ रकम हिनामिना गरी फरार भएका रविचन्द्रले खुल्लापत्र लेख्दै यसो भने ..
स्थानीय निकाय चुनाव दुई चरणमा गर्ने सहमतिपछि मोर्चाको आन्दोलन स्थगित
मुस्ताङ बस दुर्घटनामा मृतक सबैको सनाखत, घाइतेको पोखरामा उपचार हुदै
मुस्ताङमा तिर्थयात्री सवार बस दुर्घटना, ५ को मृत्यु, ३० जना घाइते
पोखरामा ९१ वटा नक्कली नोट संकलन,कसरी छुट्याउने सक्कली र नक्कली ?

फेरि जलकुम्भीले ढाक्यो फेवाताल (फोटो फिचर)

477
Fewa Tal Jalkumvi   (3)

पोखरा ३ साउन । बर्षायामसँगै पोखराको पर्यटकीय आकर्षणको केन्द्र फेवाताल जलकुम्भी झारले ढाकिन थालेको छ । हिउदमा आफै हराउने र बर्षायाममा तालको सौन्दर्यनै बिगार्ने गरी ढाकिने जलकुम्भीको दिर्घकालिन ब्यबस्थापन गर्न नसक्दा यस बर्षपनि फेवाताल जलकुम्भीले ढाकिन पुगेको हो ।

जलकुम्भी झारले ढाक्न थालेपछि पोखराका पर्यटन ब्यबशायी, बिभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय झार निकाल्ने र फाल्ने काममा सक्रिय हुन्छन् । लगातार पानी पर्न थालेपछि असार ३० गतेदेखि फेवातालमा जलकुम्भी झारले ढाक्न थालेको हो ।

अहिले फेवातालको पानी पुरै धमिलिएको छ भने झारले पुरै तालको सौन्दर्यनै बिगारेको छ । झारको कारण तालमा डुङ्गा सयरमा समेत समस्या भएको फेवा  डुङ्गा व्यवसायी समितिले जनाएको छ । जलकुम्भी झार हटाउन पोखरा उपमहानगरपालिकाले एनसेलसंग सम्झौता गरेको भनिएपनि कुनै काम हुन सकेको छैन । जलकुम्भी झार ब्यबस्थापनको लागि भन्दै जिल्ला विकास समिति, पोखरा उपमहानगरपालिकाले बर्षेनी बजेट विनियोजन गर्दै आएको छ ।

बर्षेनी जलकुम्भी झारले फेवाताललाई ढाक्दै जाने र दिर्घकालिन ब्यबस्थापनको उपाय नखोजी ट्रकका ट्रक झार निकाल्ने र फाल्ने गर्दा ताल संरक्षणमा त्यति ध्यान दिएको नदेखिएको पोखरा घुम्न आएका केहि आन्तरिक पर्यटकले आइतवार पिसपोखराडटकमसंग भने ।

Fewa Tal Jalkumvi   (17)

Fewa Tal Jalkumvi   (6)

Fewa Tal Jalkumvi   (7)

Fewa Tal Jalkumvi   (11)

Fewa Tal Jalkumvi   (10)

Fewa Tal Jalkumvi   (9)

Fewa Tal Jalkumvi   (8)

Fewa Tal Jalkumvi   (2)

Fewa Tal Jalkumvi   (1)

Fewa Tal Jalkumvi   (5)

Fewa Tal Jalkumvi   (13)

Fewa Tal Jalkumvi   (14)

Fewa Tal Jalkumvi   (16)

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook