Breaking News:

पोखरा महानगरको प्रमुखमा मान बहादुर जिसी र उप प्रमुखमा मञ्जु गुरुङ विजयी
पोखरा ३१ मा पनि एमाले प्यानल सहित विजयी (मतपरिणाम सहित )
पोखरा ३० मा पनि एमालेको प्यानल विजयी (मत परिणाम सहित )
पोखरामा अन्तिम परिणाम आउनुअघिनै कांग्रेस उम्मेदवार रामजी कुँवरद्वारा हार स्वीकार
पोखराको १ देखि २९ सम्म कुन वडामा कसले जिते (नामावली र मत सहित)
पोखरा २७ मा काग्रेस प्यानल विजयी
पोखराको मेयर र उपमेयर एमालेले जित्ने सुनिश्चित, ११ हजार भन्दा बढीको अग्रता
पोखरा २८ मा पनि एमाले प्यानल सहित विजयी
पोखरा २६ मा पनि प्यानल सहित आयो एमाले (मत परिणाम सहित )
पोखरा २९ मा एमालेका चेत बहादुर गुरुङ सहितको प्यानल विजयी

नक्कली फेसबुकमा अश्लिल फोटाहरु पोस्ट गर्ने युवती पक्राउ

131
facebook-profile

काठमाडौं २७ असार। अर्काको नामको फेसबुक बनाई अश्लिल फोटोहरु पोस्ट गर्ने युवती पक्राउ परेकी छिन् । सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको निवेदनका आधारमा प्रहरीले २७ वर्षीया गंगा चन्द ठकुरीलाई शनिबार पक्राउ गरेको जनाएको छ ।

सुर्खेत भेरीगंगा नगरपालिका वडा नं। १४ की गंगा चन्द ठकुरीलाई प्रहरीले अरुको नामको फेसबुक बनाई अश्लिल सामाग्री राखेको र उनका आफन्त तथा साथीभाईहरुलाई समेत ट्याग गरेको भन्दै पक्राउ गरेको हो ।

ठकुरीलाई विद्युतीय कारोवार सम्बन्धी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook