मन्त्री जगत विकले लिए आमा गुमाएका र बावु अपांग रहेका बालकको अभिभावकत्व
पोखरा, ११ वैशाख युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले आफ्नो निर्वाचन क्षेत्र रहेको माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकका सन्देश मिजारलाई कक्षा ३ मा भर्ना गरि अभिभावकत्व ग्रहण गरेका छन् । देशभर चलिरहेको विद्यार्थी भर्ना अभियान अन्तर्गत मन्त्री विश्वकर्माले परियारलाई स्थानीय जनजागरण नमुना सामुदायिक विद्यालयमा भर्ना गरि छात्रवृत्ति वितरण गरिएको ... Read More »