नेल्टाको आयोजनामा पोखरामा दुई हप्ते कृत्रिम गर्भाधान तालिम हुँदै
पोखरा, ११ फागुन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) केन्द्रीय समितिको आयोजनामा प्राईभेट पाराभेट्सहरुको लागि पशु स्वास्थ्य तथा कृत्रिम गर्भाधान तालिम हुने भएको छ । क्षेत्रीय पशु सेवा तालिम केन्द्रको संयोजन तथा नेल्टाको आयोजनामा यही फागुन १२ देखी २३ गतेसम्म दुई हप्ताको तालिम दिईने नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक ... Read More »