• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • भूतपुर्व खेलाडी मञ्चद्धारा आभार व्यक्त   |   20 Feb 2019

  • गण्डकीका ३६ गाउँ वातावरणमैत्री नमूना कृषिका लागि छनौट   |   20 Feb 2019

  • आहा रारा गोल्डकपमा दुई विदेशी सहित १० टिमले प्रतिष्पर्धा गर्ने   |   19 Feb 2019

  • पर्यटन व्यवसायी पौडेल पर्यटन वोर्डको सदस्यमा नियुक्त   |   19 Feb 2019

  • माछापुच्छ्रेमा एकीकृत घुम्ती शिविर, ११२ नागरिकता वितरण   |   19 Feb 2019

  • सेनाका हरि रिमाललाई पोखरा म्याराथनको उपाधि   |   19 Feb 2019

 
You are at :Home»Category: "पोखरा" (Page 334)

Category : पोखरा

पोखरामा पहिरोले स्कुल पुर्दा परिक्षा दिदै गरेका छात्रको मृत्यु, पाँच शिक्षक सहित १३ घाईते (फोटोफिचर)

peacepokhara 16 Jul 2015 0 Views

गोकुल वानियाँ, पोखरा ३१ असार । पोखराको छोरेपाटनमा पहिलोले स्कुल पुर्दा एक छात्रको ज्यान गएको छ । पोखरा १७ छोरेपाटन स्थित एक्स आर्मी उच्च माविमा आज दिउसो कक्षा कोठामा पुरिएर परिक्षा दिदै गरेका छात्रको ज्यान गएको हो । पहिरोमा पुरिएर कक्षा ९ मा अध्ययनरत १४ बर्षिय सञ्जय गायकको ज्यान गएको ... Read More »

कास्कीमा कवाडी संकलकलाई पोशाक र परिचयपत्र अनिवार्य

peacepokhara 15 Jul 2015 0 Views

गोकुल वानियाँ, पोखरा ३० असार । पोखरा र यस आसपासको क्षेत्रका कवाडी संकलबलाई पनि पोषाक र परिचय पत्र अनिवार्य गरिएको छ । कवाडी संकलकहरुलाई बुधवार भेला गराई पोषाक र परिचय पत्र वितरण गरिएको हो । पेशालाई सम्मानित र मर्यादित बनाउने उद्देश्यले परिचय पत्र र पोसाक वितरण गरिएको कास्की जिल्ला कवाडी ... Read More »

नयाँ बजेटमा पोखरा विमानस्थल निर्माण योजनाको निरन्तरता मात्रै , काम सुरु नभई विश्वास गर्न सकिन्न -मुल्मी

peacepokhara 14 Jul 2015 0 Views

गोकुल वानियाँ, पोखरा २९ असार । सरकारको नयाँ निति तथा कार्यक्रममा पोखराको लागि महत्वपूर्ण तीन वटा मुद्धा समेटिएपनि मंगलवार सार्वजनिक बजेट भाषणमा भने पुरानै एउटा आयोजनाको निरन्तरता बाहेक केहि भेटिएन । अर्थमन्त्री डा. रामशरण महतले मंगलवार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण सुरु गर्ने उल्लेख छ ... Read More »

कास्कीमा नयाँ नगरपालिका प्रस्तावको तयारी , ढिकुरपोखरी,कास्कीकोट र लुम्लेको संयुक्त निर्णय, सल्यान, भदौरे र धम्पुसलाई गाभिन प्रस्ताव

peacepokhara 13 Jul 2015 0 Views

गोकुल वानियाँ, कास्की २८ असार । कास्कीमा अर्को नगरपालिका प्रस्तावको तयारी भएको छ । एउटा उपमहानगरपालिका र एउटा नगरपालिका रहेको कास्कीमा नयाँ नगरपालिका प्रस्तावको लागि तीन वटा गाविसले संयुक्त निर्णय समेत गरिसकेका छन् । ढिकुरपोखरी, कास्कीकोट र लुम्ले गाबिसका सचिब, गाउ पार्टी प्रतिनिधि एबं सरोकारवालाको सोमवार बसेको संयुक्त बैंठकले नगरपालिका ... Read More »

ब्यबशायीको आन्दोलन स्थगित, बस चल्न थाल्यो

peacepokhara 13 Jul 2015 0 Views

पोखरा २८ असार । आफ्ना गाडीहरु निर्वाद चल्न पाउने भएपछि पोखरा आसपासमा सोमवार दिनभर बन्द भएको सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । सवारी दुर्घटना पश्चात् स्याङजामा भएको अबरोध हटेपछि सवारी सञ्चालन पुन सुरु भएको पृथ्बी राजमार्ग बस सञ्चालक समितिका महासचिब योगेन्द्र केसीले पिसपोखरा डटकमलाई बताए । सोमवार साझबाटै लामो दुरीका ... Read More »

पोखरा उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई : नगरबासीको गुनासो तत्कालै सुन्ने कार्यकारीको प्रतिवद्धता

peacepokhara 13 Jul 2015 0 Views

पोखरा २८ असार । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगरले नगरबासीको गुनासो सुनुवाई तुरुन्तै गर्ने प्रतिवद्धता जनाएका छन् । नगरपालिकाले आर्थिक वर्ष ०७१/०७२ मा प्रवाह गरेको सेवा र विकास निर्माणमा पारदर्शिताका लागि सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांश नगरबासी नागरिकहरुले नगरपालिकाको सेवा प्रवाहमा सुधार नभएको र गुनासो सुनुवाई नगरेको ... Read More »

यातायात बन्द गरी ब्यबशायी आन्दोलनमा , पोखराबाट लामो तथा छोटो दुरीका सवारी नचल्दा समस्या

peacepokhara 13 Jul 2015 0 Views

पोखरा २८ असार । प्रशासनले असहयोग गरेको आरोप लगाउँदै पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आफु माताहातका सार्वजनिक सवारी सचालन बन्द गर्दा यात्रुले सास्ती खेप्नु परेको छ । प्रशासनको बिरुद्धमा पोखराबाट लामो तथा छोटो दुरीका सार्बजनिक सवारी नचल्दा यात्रुलाई सास्ती भएको हो । शुक्रबार साँझ वालिङको रामबाच्छामा सवारी दुर्घटना पछि त्यस ... Read More »

फेवा फाइनान्स र विश्व विकास बैंक गाभिएर बनेको ‘फेवा विकास बैंक’को संयुक्त कारोवार सोमवारबाट

peacepokhara 12 Jul 2015 0 Views

गोकुल बानियाँ, पोखरा २७ असार । पोखरामा प्रधान कार्यालय रही सञ्चालित फेवा फाइनान्स र विश्व विकास बैंक गाभिएर बनेको राष्ट्रिय स्तरको विकास बैंक फेवा विकास बैंकको कारोवार सोमवारबाट सुरु हुने भएको छ । दुई वित्तिय संस्थाको संयुक्त कारोवार सोमवारबाट सुरु हुने आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । २०६४ ... Read More »

अर्मलामा पछिल्लो एक महिनामा एक दर्जन भ्वाङ, विज्ञको सुझाब नमान्दा रोपेको खेल पनि भासियो (फोटो फिचर)

peacepokhara 11 Jul 2015 0 Views

गोकुल बानियाँ, पोखरा २६ असार । विज्ञको सुझावलाई ख्यालै नगरी खेत रोप्न थालेपछि पोखरा उपमहानगरपालिका वडानम्बर २८ (साविकको अर्मला गाविस ) मा फेरि जमिन भासिने क्रम सुरु भएको छ । स्थानियका अनुसार पछिल्लो एक महिनामा झण्डै एक दर्जन साना ठुला भ्वाङ परेका छन् । रोपेको खेतको बिचमा भासिएको छ भने ... Read More »

जोखिममा बस्ती , सेतिको डिल, गुप्तेश्वर गुफामाथि घरहरु थपिदै , ठूलो क्षति हुने विज्ञको चेतावनी (फोटो फिचर )

peacepokhara 11 Jul 2015 0 Views

गोकुल बानियाँ, पोखरा २६ असार । बैशाख १२ को विनासकारी भूकम्पको कारण देशका १४ जिल्ला नराम्ररी प्रभाबित भए । पश्चिमाञ्चलको गोरखा वारपाक केन्द्र मानिएको ७ दशमलब ९ रेक्टर स्केलको भूकम्पले काठमाण्डौ उपत्यका सहित धेरै जिल्लामा ठूलो मानविय एबं भौतिक क्षति भयो । पश्चिमाञ्चलको पोखरामा पनि त्यसको कम्पन पूर्ण रुपमा महशुस भयो ... Read More »

Previous Page«‹332333334335336›»Next Page

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved