• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • आहा रारा गोल्डकपमा दुई विदेशी सहित १० टिमले प्रतिष्पर्धा गर्ने   |   19 Feb 2019

  • पर्यटन व्यवसायी पौडेल पर्यटन वोर्डको सदस्यमा नियुक्त   |   19 Feb 2019

  • माछापुच्छ्रेमा एकीकृत घुम्ती शिविर, ११२ नागरिकता वितरण   |   19 Feb 2019

  • सेनाका हरि रिमाललाई पोखरा म्याराथनको उपाधि   |   19 Feb 2019

  • पोखरा म्याराथन समृद्धिका लागि महत्वपूर्ण : उपप्रमुख गुरुङ   |   17 Feb 2019

  • स्थानीय तहलाई खर्च गर्ने क्षमता बढाउन मुख्यमन्त्रीको आग्रह   |   17 Feb 2019

 

Author Archives : peacepokhara

  • peacepokhara 11198  Article

लोडसेडिङको बेला पनि बल्न थाल्यो बिजुली

peacepokhara 08 Nov 2014 0 Views

काठमाडौं २२ कात्तिक । तिहारको बेला झिलिमिली बत्ती नबाल्नु भनेकोमा नेपाल विद्युत्त प्राधिकरणको धेरै आलोचना भयो । तर तिहार लगत्तै प्राधिकरणले राम्रो काम गर्यो भन्नेहरु पनि छन् । किनकी पहिले पहिले बत्ती आउने बेलामा समेत लाइन काट्ने प्राधिकरणले हिजोआज लोडसेडिङको बेलामा पनि बिजुली दिन थालेको छ । केही दिन भयो, ... Read More »

राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी तिब्र, ७० प्रतिशत स्टल बुकिङ

peacepokhara 08 Nov 2014 0 Views

पोखरा २२ कार्तिक । मंसिर ४ गतेदेखि पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुने राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी तिब्र पारिएको छ । मंसिर १४ सम्म चल्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक पोखरा उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । मेला सम्पन्न गर्न पोखरा उद्योग ... Read More »

घुस लिएको दुई झोला पैसासहित विमानस्थल भन्सारका सुब्बा पक्राउ

peacepokhara 07 Nov 2014 0 Views

काठमाडौं २१ कात्तिक । अन्तराष्ट्रिय विमानस्थल भन्सारका नायव सुब्बा हरिवंश कार्की घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई कार्कीलाई धुम्बाराहीको मुनलाइट क्याफेबाट शुक्रबार राति ८ बजेतिर पक्राउ गरेको हो । कार्कीसँगै दुई भन्सार एजेन्ट देवराज भट्टराई र प्रेम कार्की पनि पक्राउ परेका छन् । ... Read More »

बिजनेश युनिभर्सलको १२ औं शाखा सभागृहचोकमा

peacepokhara 07 Nov 2014 0 Views

पोखरा, २१ कार्तिक। बिजनेश युनिभर्सल डेभलपमेण्ट बैंक लिमिटेडले शुक्रबारदेखि पोखरा सभागृहचोक स्थित आÇनै भवनबाट कारोबार सुरु गरेको छ । काठमाण्डौंको अनामनगरमा प्रधान कार्यालय रहेको बैंकको यो १२ औं शाखा कार्यालय हो । नेपाल राष्ट्र बैंक, पोखराका मुख्य व्यवस्थापक ऋषिकेश भट्टले एक समारोहका बीच रिबन काटेर कार्यालयको समुद्घाटन गरे । बिजनेश ... Read More »

आलोक नेम्वाङको साथमा ‘सुसाइड नोट ‘ किरात मुन्धुम अनुसार अन्येष्टी

peacepokhara 07 Nov 2014 0 Views

काठमाडौ, २१ कार्तिक । बिहीबार राति मृत फेला परेका म्युजिक भिडियो तथा फिल्म निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले ‘हरेक दिन मरेर बाँच्नुभन्दा एक दिन  हासेर मर्न चाहन्छुु ‘ लेखिएको कागज फेला पारेको छ । उनको साथबाट भेटिएको कागजमा उनले लेखेको हो होइन् परीक्षणको लागि पठाइएको काठमाडौं प्रहरी प्रमुख उत्तम कार्कीले बताए ... Read More »

उड्न लागेको जहाज भैंसीसँग ठोक्किएपछि ……

peacepokhara 07 Nov 2014 0 Views

कात्तिक २१  । भारतको सुरत विमानस्थलमा एउटा जहाज भैंसीसँग ठोक्किएको छ । राजधान नयाँ दिल्लीका लागि उड्न लागेको स्पाईस जेटको बिमान धावन मार्गमा भैंसीसँग ठोक्किएको हो । विमान ठोक्किएपछि भैंसी धावनमार्गमा नै मरेको छ र विमानमा क्षति पुगेको छ । तर विमानमा रहेका १ सय ४६ जना यात्रु र चालक ... Read More »

मिस तमुस्योका प्रतियोगीलाई मानवअधिकार र आइएलओ प्रशिक्षण

peacepokhara 07 Nov 2014 0 Views

भुपाल तमु , पोखरा २१ कात्र्तिक  ।  नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीले आयोजना गरेको मिस तमुस्यो नेपालका प्रतियोगीहरुले शुक्रबार मानवअधिकार र आइएलओ सम्बन्धि प्रशिक्षण दिएको छ ।  तमु जातिको भाषा, संस्कार संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजित चौथो मिस तमुस्यो नेपाल २०१४ का प्रतियोगीलाई अधिवक्त जुनाकुमारी तमुस्योले मानवअधिकार र आइएलओ १९६ ... Read More »

लेखनाथ महोत्सवको बिभिन्न समितिको वैठक सम्पन्न

peacepokhara 07 Nov 2014 0 Views

लेखनाथ २१ कार्तिक । मंसिर १८ देखी २९ गते सम्म लेखनाथ १ भण्डारढिक प्रस्तावित रंङगशालामा संचालन हुने एघारौ लेखनाथ महोत्सव अन्तरगत गठित कार्यसम्पादन समिति, सल्लाहकार समिति र निर्देशक समितिको संयुक्त वैठक शुक्रवार सम्पन्न भएको छ । वैठकमा उपस्थित सबैले विगतमा सम्पन्न महोत्सवहरुका सुधार गर्नुपर्ने पक्षलाई सुधार गरि आगामी महोत्सबलाई नया कार्यक्रमका ... Read More »

पोखरा बिश्वबिद्यालयको कामु उपकुलपतिमा बिष्णुराज तिवारी नियुक्त, आईतवार देखि काम थाल्ने

peacepokhara 07 Nov 2014 0 Views

गोकुल बानियाँ , पोखरा २१ कार्तिक । भ्रष्टाचारको अभियोगमा उपकुलपति सहित पदाधिकारी निलम्बनमा परेपछि १० दिनदेखि रिक्त रहेको पोखरा विश्वबिद्यालयमा कामु उपकुलपति नियुक्त भएका छन् । कुलपतिको हैसियतले प्रधानमन्त्री शुसिल कोईरालाले बिहिवार प्राध्यापक डा. बिश्वराज तिवारीलाई कामु उपकुलपतिमा नियुक्त गरेका हुन् । विश्वबिद्यालय ऐन २०५७ अनुसार पदाधिकारी रिक्त हुन आएको ... Read More »

‘पर्यटक बस सुरक्षित छ डराउनुपर्दैन ‘

peacepokhara 07 Nov 2014 0 Views

सन्तोष पोखरेल, पोखरा २१ कार्तिक । पृथ्वी राजमार्गमा बर्सेनि दर्जनौं सडक दुर्घटना हुन्छन्, थुप्रै यात्रुले ज्यान गुमाउँछन्। तर, यही रुटमा गुडिरहेका एकथरी बस अहिलेसम्म ठूलो दुर्घटनामा परेको रेकर्ड छैन। त्यो हो, पर्यटक बस। पोखरा–काठमाडौं रुटमा पर्यटक बस चल्न थालेको करिब २४ वर्ष भयो। सुरुका दिन दैनिक एउटा पर्यटक बस यहाँबाट ... Read More »

Previous Page«‹10521053105410551056›»Next Page

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved