Breaking News:

कास्कीमा म्यादी प्रहरीको लागि ३ दिनमा २१९ ले दरखास्त दिए,१७ गतेसम्म समय
पोखराका अग्नि नियन्त्रकको लागि अन्तर्राष्ट्रिय स्तरको तालिम
पोखराको मुख्य मुहान मर्दीखोलामा पानी शुद्धिकरण परियोजना सुरु
यस्तो थियो ५० बर्ष पुरानो पोखरा (भिडियो सहित)
कास्कीमा सवारी दुर्घटना बढ्यो, ८ महिनामा ४२ जनाको ज्यान गयो
तोडिएको कीर्तिमान पुनः फर्काउन सगरमाथा चढ्दै ८६ बर्षीय शेरचन
नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सर्वोच्चको परमादेश,चन्दको नियुक्ती बदर
एटिएमबाट डाटा चोरी गरी अर्काको पैसा निकाल्ने दुई विदेशी पोखरामा पक्राउ (कसरी सुरक्षित हुने ? )
महानगरको नाममा बहस , पोखरा लेखनाथ कि पोखरा मात्रै ?
पोखरा – लेखनाथ महानगरपालिकाको औपचारिक शुभारम्भ

सालैजो भाका लिएर आए, बल बहादुर पुन – भिडियो सहित

263
baldip-pun1

पोखरा २१ कार्तिक । कर्णप्रिय स्वरका धनी बल बहादुर पुन बलद्धीप पुनले भर्खरै लोकदोहोरी गीत सालैज्यो भाका लिएर बजारमा आएका छन । लोकसंगीतको बजार निकै फराकिलो हुदै गइरहेको अवस्थामा पुनले यसपटक सालैजो भाकाको गीत लिएर बजारमा आएका हुन । पर्वत जिल्ला बासखर्क ९ मा जन्मिएका गायक बलद्धीप पुनले यसभन्दा पहिला आधुनिक गीति एल्वम अचानक बजारमा ल्याइसकेका छन । पुनले गीत लेखनमा बढी दखल राख्ने गर्दछन । हालै बजारमा आएको सालैजो भाकामा बलद्धीप पुनलाई गायिका गीता पाइजा पुनले स्वरमा साथ दिएकी छिन भने शब्द संगीत आर के गुरुङले गरेका छन । सो गीतको म्युजिक भिडियो पुन डिजिटलले हालै बजारमा ल्याएको छ । उक्त भिडियोमा आशिष पुन र शोभा फगामीले अभिनय गरेका छन ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook