Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

यी हुन् सेक्स टुरिजमका लागि प्रख्यात १० देश

361
sex-tourism-thailand

एजेन्सी । केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिजम यस्तै रोमाञ्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्भिसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उद्योगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ ।

यही कारण पछिल्ला केही वर्षहरुमा धेरै देशहरुले सेक्स टुरिज्मलाई प्राथमिकतामा राखेका छन् । जसका कारण उनीहरुको इकोनोमीमा उल्लेख्य वृद्धि भएको छ । टपटेनमा पर्ने १० देश :

१ ) थाइल्यान्ड

सेक्स टुरिज्मका लागि प्रसिद्ध देशको लिस्टमा थाइल्यान्डमा पहिलो नम्बरमा पर्दछ । बैंककलाई एसियाको सेक्सको राजधानी भनेर पनि भनिन्छ । बैंककमा कयौं रेडलाइट एरियाहरु छन् । तथ्यांकहरुका अनुसार थाइल्यान्डमा लगभग ३ मिलियन सेक्स वर्कर्स यो उद्योगमा कार्यरत छन् ।

सेक्स टुरिज्ममा देखिएको अभूतपूर्व व्यापारका कारण यहाँको सरकार यसलाई वैधानिक गर्ने योजना बनाइरहेको छ । थाइ कल्चर यसलाई लाइस्टाइलका लागि पनि जरुरी मान्छ ।

२ ) स्पेन

मड्रिड, बार्सिलोना र इबिजाजस्ता संसारकै चर्चित र प्रसिद्ध पर्यटकीयस्थल छन् । तर, स्पेन आर्थिक वृद्धिलाई मध्यनजर गर्दै सेक्स टुरिज्म पनि सुरु गरिसकेको छ । वेश्वावृत्तिलाई कानुनी रुपमै स्वीकार गरेर यसलाई युरोपकै सबैभन्दा फेमस सेक्स टुरिज्म डेस्टिनेसन बनाउने काम चलिरहेको छ । यहाँका सेक्स वर्कर्समा धेरै दक्षिण अमेरिकी र स्पेनिस महिलालाई देख्न सकिन्छ ।

३)  ब्राजिल

ब्राजिल आफ्नो पर्यटनका लागि केवल सुन्दर वाइल्ड लाइफ र प्रसिद्ध कार्निभल फेस्टिबलको मात्र भर परेको छैन । सेक्स टुरिजमलाई पनि एकदमै महत्वका साथ अगाडि बढाइरहेको छ । ब्राजिल सरकार विश्वकपका दौरान यस क्षेत्रमाथि खास प्रकारले निगरानी राख्दछ । यहाँ महिलामात्र होइन, पुरुष सेक्स टुरिज्मको पनि एकदमै बढी माग छ ।

५ ) डोमिनिक रिपब्लिक

धेरैजसो क्यारेबियन देशहरुमा सेक्स टुरिज्म दिनदिनै बढिरहेको छ । खासगरी महिला सेक्स टुरिज्म । डोमिनिक रिपब्लिक पनि तिनै खास देशहरुमध्ये एक हो । जहाँ लगभग ६० हजारदेखि १ लाख महिला सेक्स वर्करका रुपमा कार्यरत छन् । यसका लागि यहाँबाट अन्य देशमा पनि सेक्स वर्करलाई पठाउने गरिन्छ ।

डोमिनिक रिपब्लिकमा वेश्यावृत्ति कानुनी रुपमा सुरक्षित गरिएको छ । जसका कारण यहाँ एकदमै कम उमेरका सेक्स वर्करहरु पनि देखिन्छन् । संयुक्त राष्ट्रसंघ र यूरोपको बीच भएका कारण यस देशमा सेक्स टुरिज्म एकदमै प्रसिद्ध छ ।

५ ) केन्या

केन्यामा सेक्स टुरिज्म बुम हुनुको प्रमुख कारण यहाँको गरिबी हो । गरिबी सँगसँगै अशिक्षा पनि यसको प्रमुख कारण हो । जसका कारण यहाँ एचआईभी एड्सजस्तो महामारी पनि फैलिरहेको छ । १२ वर्षका केटाकेटीहरु पनि यस धन्दामा सक्रिय रहेको देख्न सकिन्छ । युवतीहरु दिनभर ५–६ जना ग्राहकलाई सर्भिस दिन्छन् । केन्याको अर्थतन्त्रको प्रमुख माध्यम यहाँको सेक्स टुरिज्म हो ।

६ ) कम्बोडिया

कम्बोडियामा वेश्यावृत्ति विरुद्ध कडा कानुनी नियम लागू गरिएको छ । तापनि, यहाँको सेक्स टुरिज्म प्रख्यात छ । २० औं शताब्दीदेखि नै यो देश आफ्नो खास इतिहासलाई लिएर चर्चामा आएको थियो । अहिले पनि चाइल्ड सेक्सलाई लिएर उत्तिकै चर्चामा छ । गरिबीका कारण अभिभावक आफ्ना सन्तानलाई स्वयं यस कामका लागि प्रयोग गर्छन । यहाँ चाइल्ड भर्जिनिटीलाई करोडौंमा लिलामी लगाइन्छ ।

७) नेदरल्यान्ड्स

नेदरल्यान्ड्सका आम्सर्डम आफ्नो सौन्दर्यका लागि कम र सेक्स टुरिज्मका लागि ज्यादा प्रसिद्ध छ । यहाँको रेड लाइड डिस्ट्रिकमा निम्नदेखि उच्च क्लासका सेक्स वर्कस उपलब्ध हुन्छन् । यसका साथै यहाँ सेक्स सप, स्ट्रीप क्बल पनि उत्तिकै फेमस छन् । वेश्यावृत्ति कानुनी भएकाले यहाँ सुरक्षाको विशेष ख्याल राखिन्छ । यस कामका लागि समय, दिन र उमेरको आधारमा तपाईले लगभग २५ देखि १०० युरोसम्म खर्च गर्नुपर्न सक्छ ।

८ ) इन्डोनेसिया

सुन्दर देश इन्डोनेसिया चाइल्ड सेक्सका ट्राफिकिङका लागि चर्चित छ । यहाँ यसलाई वैधानिक मानिन्छ, जसका कारण विदेशबाट इन्डोनेसियामा ओइरिने पर्यटकहरुको घुइँचो लाग्छ । इन्डोनेसियाका यौनकर्मीहरुलाई सोसल मिडियामा मोलतोल गरेर अर्को देशमा पनि पठाउने गरिन्छ । आर्थिक वृद्धिका लागि पनि यसलाई मुख्य हतियार मानिन्छ ।

९ ) फिलिपिन्स

फिलिपिन्समा वेश्वावृति गैरकानुनी छ । यसका लागि यहाँ कयौं कडा नियम कानुनहरु बनाइएका छन् । तापनि यहाँ चोरी बाटोबाट सेक्स व्यापार गरिन्छ । यहाँ झण्डै ५० लाख यौनकर्मीहरु रहेको बताइन्छ ।

जसका ग्राहकहरु ज्यादाँ इस्टएसिया र पश्चिमी देशहरुमा आउने बिजनेस म्यानहरु हुन् । आश्चर्यजनक कुरा त यो छ कि यहाँ आउने ४० देखि ६० प्रतिशत मानिस फिलिपिन्स घुम्नलाई होइन, सेक्स टुरिज्मको मज्जा लिन आउँछन् ।

१० ) कोलम्बिया
सेक्स टुरिज्मका लागि प्रसिद्धी कमाएका धेरै देशहरु साउथइस्ट एसियामा छन् । तर, फरक–फरक ड्रग्सका लागि प्रसिद्ध दक्षिण अमेरिकी देश कोलम्बिया आफ्नो यौन पर्यटनका लागि पनि चिनिन्छ । यहाँ यस धन्दाका लागि खास र राम्रो मोल मोलाइ हुन्छ । जसले ग्राहकलाई आकर्षित गर्छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook