Breaking News:

कास्कीमा म्यादी प्रहरीको लागि ३ दिनमा २१९ ले दरखास्त दिए,१७ गतेसम्म समय
पोखराका अग्नि नियन्त्रकको लागि अन्तर्राष्ट्रिय स्तरको तालिम
पोखराको मुख्य मुहान मर्दीखोलामा पानी शुद्धिकरण परियोजना सुरु
यस्तो थियो ५० बर्ष पुरानो पोखरा (भिडियो सहित)
कास्कीमा सवारी दुर्घटना बढ्यो, ८ महिनामा ४२ जनाको ज्यान गयो
तोडिएको कीर्तिमान पुनः फर्काउन सगरमाथा चढ्दै ८६ बर्षीय शेरचन
नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सर्वोच्चको परमादेश,चन्दको नियुक्ती बदर
एटिएमबाट डाटा चोरी गरी अर्काको पैसा निकाल्ने दुई विदेशी पोखरामा पक्राउ (कसरी सुरक्षित हुने ? )
महानगरको नाममा बहस , पोखरा लेखनाथ कि पोखरा मात्रै ?
पोखरा – लेखनाथ महानगरपालिकाको औपचारिक शुभारम्भ

बगर भाइखलकको भेट्रान फुटवल प्रतियोगितालाई जापानबाट आर्थिक सहयोग

65
japan

गिता राना मगर, पोखरा २ पुस । बगर भाइखलकको आयोजनामा हुन लागेको छैठौ संस्करणको एस ओ एस बगर भाइखलक भेट्रान फुटवल प्रतियोगितालाई सहयोग रकम आउने क्रम जारी रहेको छ ।

शनिवार मात्र तमु धि जापानका अध्यक्ष श्री भक्त गुरुङ, समाजसेवी पस गुरुङ (माइला) धम्पुसले जनही १० हजार गरी २० हजार रुपैया सहयोग रकम प्रदान गरेको बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार आइतबार सम्ममा बगर भाइखलकका सुभचिन्तकहरु द्धारा हङकङ्ग, मकाउ र सिङगापुरबाट पनि सहयोग रकम आउने छ ।

बगर भाइखलकको आयोजनामा आगामी पुस ६ देखि ९ गते सम्म पोखराको बगर स्थित टुडिखेल मैदानमा एट ए साइड फुटवल प्रतियोगिता हुदैछ । उक्त प्रतियोगितामा प्रतियोगितामा काठमाण्डौ, बिरगन्ज, हेटौडा, चितवन, बुटवल र पोखरा गरी २४ टीमले सहभागीता जनाउदै छन ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook