Breaking News:

कहि नभएको जात्रा पोखरा सस्तो बजारमा !
बर्ड फ्लु संक्रमणमित क्षेत्रका पंक्षी र पंक्षीजन्य पदार्थ नष्ट,आसपासको क्षेत्र पनि उच्च निगरानीमा
पोखरामा बर्ड फ्लु को संक्रमण,खाल्टेमसिनामा पंक्षीजन्य पदार्थ आयत निर्यात रोक(भिडियो सहित)
BREAKING NEWS : पोखरामा वर्ड फ्लू , खाल्टेमसिनामा १७ हास र ११ कुखुरा मरे
पोखरामा पावर ट्रेलर हटाउने प्रारम्भिक अभियान, सवारी चाप हुने रुटमा निषेध
पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव

फुलबारीमा नयाबर्ष विशेष

34

पोखरा, १४ पौष । पोखराको फुलवारी रिसोर्ट एण्ड स्पामा नया वर्ष विशेष कार्यक्रम हुने भएको छ । अंग्रेजी नया वर्षको अवसरमा रिसोर्टले पुष १६ गते साँझ आफ्ना ग्राहकहरुका लागि बिशेष कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार अभय एण्ड द स्टिम इन्जंसको प्रस्तुतीका साथै डिजे सेसन हुने रिसोर्टले जनाएको छ ।

“हामीले अंग्रेजी नया वर्षको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटकका लागि रेष्टुरेण्ट मेनु र होटलमा बिशेष छुट गरेका छौं रिसोर्टका रेसिडेण्ट म्यानेजर रामकृष्ण क्षेत्रीले भने” । नया बर्ष इभको दिन हुने कार्यक्रमका लागि टिकटको ब्यवस्था गरिएको समेत उनले जनाए । इभका लागि राखिएको कार्यक्रममा प्रतिब्यक्ति रु ३ हजार तथा कपलका लागि रु ५ हजार ५ सय टिकट दर तोकिएको छ । प्रत्यक टिकटमा गाला डिनर तथा ड्रिङ्कसको ब्यवस्था गरिएको रिसोर्टले जनाएको छ । कार्यक्रम पुष १६ गते मध्यरात सम्म चल्नेछ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook