Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

पुरानो डुङगा फिल्मको “माझी ”बोलको गीत सार्वजनिक “ भिडियो सहित ”

176
purano-dunga

पोखरा २३ कार्तिक । आगामी मंसिर १० मा रिलिज हुने नेपाली फिल्म पुरानो डुङगाको “ निर जैले रिसाउनी” भन्ने गीतले चर्चा कमाइरहेको अवस्थामा पुरानो डुङगाको अर्को गीत माझी बोलको “देखिदैन किनारा तर डुङगा चलाउ माझी , लहरी लहरी लहरहरुमा सपना सजाउ माझी” भन्ने गीत हालै सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा शब्द संगीत र स्वर कालीप्रसाद बास्कोटाको छभने म्युजिक एरेन्ज रोहित शाक्यले गरेका छन ।

रामबावु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राइ, प्रियङका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान, डिबी गुरुङ, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन । हालै सार्वजनिक गरिएको माझी बोलको गीतले फिल्मको कथालाइ समेत उजागर गरी डुङगा चलाएर जीवन चलाइरहेको दाजुभाई बीच समय र परिस्थितीले दाजुभाइबीच मनमुटाव सिर्जना हुने कथालाई प्रस्तुत गरेको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook