Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

परस्त्रीसँग सल्किने लोग्नेलाई पत्नीले यसरी दिइन् सजाय (भिडियो सहित )

132
china-sex

एजेन्सी । चीनमा एकजना पुरुषलाई आफ्नी पत्नीको आँखा छलेर अर्कै महिलासँग सल्किनु निकै महंगो सावित भएको छ । परस्त्रीसँग सल्किने लोग्नेलाई उनकी पत्नीले गतिलो सबक सिकाइन् ।

सजायँ स्वरुप ती महिलाले लोग्नेलाई आफ्ना ब्रा र पेन्टी लगाइदिइन् । टाउकोमा स्यानिटरी प्याड टाँसिदिइन् अनि घुँडा टेकेर बस्न लगाइन् । अनि लोग्नेलाई क्यामराको अगाडि आफ्नो गल्तीका लागि माफी माग्न लगाइन् ।

लोग्नेलाई यस्तो पहिरन तथा आसनमा राखेर पत्नीचाहीँ ओछ्यानमा बसेर लोग्नेको मोबाइल चेकजाँच समेत गरिन् । यसो गरिरहँदाको भिडियो समेत खिचेर त्यसलाई इन्टरनेटमा अपलोड गरेपछि त्यो निकै नै लोकप्रिय बनेको छ ।

भिडियोमा गुलाबी रंगका ब्रा र पेन्टी लगाएर बसेका पुरुषले माफी माग्दै भनेका छन् मैले गल्ती गरेँ, अब यस्तो कहिल्यै गर्दिन । अबदेखि कुनै अरु महिलासँग कुरा पनि गर्दिन ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook