Breaking News:

४० बर्षदेखि लालपुर्जा विहिन पोखराको बस्ती
पोखरामा अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स,१०२ मा फोन गरे तत्काल आउने (भिडियो सहित )
पोखराको मेयरमा काँग्रेसबाट ३३ जनाको प्रस्ताव
सरकारीमा भरिए बोर्डिङका विद्यार्थी
स्थानीयको दवावपछि दुई महिना देखि बन्द मनिपाल अस्पताल सञ्चालनमा
करोडौ रकम हिनामिना गरी फरार भएका रविचन्द्रले खुल्लापत्र लेख्दै यसो भने ..
स्थानीय निकाय चुनाव दुई चरणमा गर्ने सहमतिपछि मोर्चाको आन्दोलन स्थगित
मुस्ताङ बस दुर्घटनामा मृतक सबैको सनाखत, घाइतेको पोखरामा उपचार हुदै
मुस्ताङमा तिर्थयात्री सवार बस दुर्घटना, ५ को मृत्यु, ३० जना घाइते
पोखरामा ९१ वटा नक्कली नोट संकलन,कसरी छुट्याउने सक्कली र नक्कली ?

चोलेन्द्र पौडेलको काली मन पर्छ भिडियो सार्वजनिक (भिडियो सहित )

74
cholendra-poudel

गिता राना मगर, पोखरा ०५ कार्तिक । चर्चित लोकदोहोरी गायक तथा कुशल उद्घोषक चोलेन्द्र पौडेलको लय, शब्द र स्वरमा रहेको काली मन पर्छ लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । रक्षा म्युजिकले उक्त दोहोरी काली मन पर्छको भिडियो गत सोमबार युट्युब मार्फत सार्वजनिक गरेको हो । सोमबार बाट शुक्रबार सम्म आइपुग्दा युट्युबमा ६६ हजार बढी दर्शकले हेरिसकेका छन । उक्त एल्बममा गायिका निशा पोख्रेलले पौडेललाई साथ दिएकी छिन ।

भिडियोमा शंकर बिसी र सारिका घिमिरेको अभिनय रहेको छभने निर्देशन समेत शंकर बिसीलेनै गरेका छन । भिडियोको छायांकन राजेश घिमिरेले गरेकाछनभने नबीन घर्तिमगरले सम्पादन गरेका छन । कृष्ण फिल्मस एण्ड एड्भरटाइजिङले यसको दृश्य निर्माण गरेको छ ।
गायक चोलेन्द्र पौडेलले यसअघि जाउ डांडै काटेर, पानी मुनि मुनि, चड्यो चड्यो जवानी, हुन्छ भने हुन्छभन, अली अली रंग छ , चौपट्टै मन प¥यो, गैरा गाउकी बाटुली , सेतीमाथी पुल र किन हुन्छेउ उत्ताउली जस्ता एल्वमहरु बजारमा ल्याइसकेका छन ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook