Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

चिसो बढेसँगै हिमालमा हिउ भरियो (फोटो फिचर)

Headline, पोखरा, फिचर 0 144

machhapuchre-copyपोखरा १९ पुस । चिसो बढेसँगै हिमालमा हिउको मात्रा थपिएको छ । पोखराबाट प्रष्ट देख्न सकिने माछापुच्छ्रे सहित अन्नपूर्ण हिमश्रृङखला हिउले भरिएर आकर्षक बनेका छन् । हिउले भरिएर सेतो टल्किएको हिमालले पोखरालाई पनि थप सुन्दर तुल्याएको छ । केहि दिन अघि सम्म हिउ पग्लिएर कालो चट्टानको रुपमा देखिएको माछापुच्छ्रे हिउले भरिलो भएको छ । तस्विर : पिसपोखरा mountain-4-copy

mountain-1-copy

mountain-2-copy

mountain-3-copy

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook