Breaking News:

पोखरा महानगरको प्रमुखमा मान बहादुर जिसी र उप प्रमुखमा मञ्जु गुरुङ विजयी
पोखरा ३१ मा पनि एमाले प्यानल सहित विजयी (मतपरिणाम सहित )
पोखरा ३० मा पनि एमालेको प्यानल विजयी (मत परिणाम सहित )
पोखरामा अन्तिम परिणाम आउनुअघिनै कांग्रेस उम्मेदवार रामजी कुँवरद्वारा हार स्वीकार
पोखराको १ देखि २९ सम्म कुन वडामा कसले जिते (नामावली र मत सहित)
पोखरा २७ मा काग्रेस प्यानल विजयी
पोखराको मेयर र उपमेयर एमालेले जित्ने सुनिश्चित, ११ हजार भन्दा बढीको अग्रता
पोखरा २८ मा पनि एमाले प्यानल सहित विजयी
पोखरा २६ मा पनि प्यानल सहित आयो एमाले (मत परिणाम सहित )
पोखरा २९ मा एमालेका चेत बहादुर गुरुङ सहितको प्यानल विजयी

किलोको ३८ लाख पर्ने दुनियाकै महँगो खुर्सानी !

59
khursani

एजेन्सी । हामीकहाँ अकबरे खुर्सानीको भाउ अन्य खुर्सानीको भन्दा धेरै हुन्छ । तर यहाँ जुन खुर्सानीको भाउको कुरा गरिँदैछ, त्यसका सामुन्ने अकबरे खुर्सानी त विलय नै हुनेवाला छ ।

यो खुर्सानीको मूल्य सय, हजारमा होइन लाखौँ पर्छ । दक्षिण अमेरिकी देश पेरुमा पाइने मदर अफ अल चिलिज नामक खुर्सानीको मूल्य एक किलोकै झण्डै ३८ लाख रुपैयाँ पर्दछ ।

सानो आकारको हुने अर्थात जिरे टाइपको यो खुर्सानी यति मूल्यवान हुनुको प्रमुख कारण यसको स्वाद तथा पिरोपन नै हो । कैयन् तयारी खानेकुरा तथा ससहरुमा यो खुर्सानीको धुलो प्रयोग गरिन्छ ।

यो खुर्सानी विश्वमा केवल पेरुमा मात्र पाइन्छ । यो खुर्सानीको बिउ समेत सजिलैसँग खरिद गर्न पाइँदैन । पाइहालिएमा पनि बिउको मूल्य पनि लाखौँ पर्दछ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook