• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेल्टाको आयोजनामा पोखरामा दुई हप्ते कृत्रिम गर्भाधान तालिम हुँदै   |   23 Feb 2019

  • पोखराबाट सुनौली जाँदै गरेको बस र मोटरसाईकल ठोकिदा दुई जनाको मृत्यु   |   23 Feb 2019

  • विधान संशोधन ऐतिहासिक :पत्रकार महासंघ   |   23 Feb 2019

  • मनाङलाई पराजित गर्दै एपिएफ आहा राराको सेमिफाईनलमा   |   23 Feb 2019

  • अमेरिकामा नेपाली भाषी भुटानी बेपत्ता,गाडी भेटियो मान्छे भेटिएन   |   23 Feb 2019

  • तीन दिवसीय कार्यक्रम सहित माछापुच्छ्रे माविको स्वर्ण महोत्सव शुभारम्भ   |   23 Feb 2019

 

कस्तो होला ‘हाउडे’ हरुको कथा ? (भिडियोसहित)

14 Jun 2016

पोखरा ३२ जेठ । नेपाली फिल्म ‘हाउडे’ले आफ्नो प्रचार अभियान शुरुवात गरेको छ । सामाजिक संजाल यूट्युबमार्फत प्रोमो सार्वजनिक गर्दै फिल्मले प्रचारलाई तिव्रता दिएको हो । सार्वजनिक प्रचार सामाग्रीमा ‘हाउडे’को जीवनशैलीलाई चित्रित गरिएको छ ।

सार्वजनिक प्रचार सामाग्रीमा केहि डाईलगहरु दर्शकको लागि मसलाको रुपमा प्रयोग गरिएको छ । ‘दुनियाँले पैसै पैसा कमाउँछन्, अनि म चाँहि पापा हेरेर बस्नु ?’, ‘जेनीको माल चाँहि बबाल छ’ र ‘जेनीको माल चाखेर त हेर्’ जस्ता डाईलगले फिल्मप्रति दर्शकको रुची जगाईदिन सक्छ । संगीत फिल्मस्को ब्यानरमा बनेको यो फिल्म केहि समयमै प्रदर्शन हुने निर्माण यूनिटले जनाएको छ ।

सार्वजनिक प्रचार सामाग्रीमा फिल्मका मुख्य कलाकार विश्वास श्रेष्ठ, संगीत बस्याल, एनी कुँवर, मनिष केसी, रोजी बस्नेत र कपिल शर्मा हाईलाईट छन् । खासगरि ‘अहिलेको युवा पुस्ता कसरी हाउडे भएका छन् र यो पुस्ता हाउडे हुँदा समाजमा कस्तो असर परेको छ ?’ भन्ने विषयलाई फिल्मले उत्थान गरेको छ ।

फिल्मको निर्देशक संगीत बस्याल हुन् । निर्देशकको रुपमा डेब्यू फिल्म ‘हाउडे’को प्रदर्शनलाई लिएर उनी निकै आशाबादी देखिएका छन् । ‘यो एउटा मनोरञ्नात्मक तथा सामाजिक फिल्म हो । फिल्ममा अधिकांश नयाँ अनुहार भएपनि दर्शकले यसमा मज्जा लिनेछन् ।’ निर्देशक बस्यालले भने । उनले दशैँको छेको पारेर फिल्म रिलिज गर्ने तयारी भैरहेको जानकारी दिए ।

‘हाउडे’लाई विष्णुप्रसाद श्रेष्ठ र साबित्रि श्रेष्ठले निर्माण गरेका हुन् । रामेश्वर हुमागाँईले खिचेको यो फिल्मलाई जीवन सेन्चुरीले सम्पादन गरेका हुन् । फिल्ममा भुपेन बिसीको द्वन्द निर्देशन रहेको छ । विजय लामा फिल्मका कोरियोग्राफर हुन् ।

  •  
  •  
  •  
  •  Tweet
  •  
2016-06-14
peacepokhara

Related Articles

पोखरामा असोज ३० गते ‘अग्नीदहन’ प्रदर्शन हुने

पोखरामा असोज ३० गते ‘अग्नीदहन’ प्रदर्शन हुने

peacepokhara 06 Oct 2017

मिस टिन गण्डकीको तयारी

peacepokhara 01 May 2016

‘सेक्स र्‍याकेट’मा पक्राउ परे बलिउड नायिका

peacepokhara 06 Jun 2015

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved