Breaking News:

पोखरा महानगरको प्रमुखमा मान बहादुर जिसी र उप प्रमुखमा मञ्जु गुरुङ विजयी
पोखरा ३१ मा पनि एमाले प्यानल सहित विजयी (मतपरिणाम सहित )
पोखरा ३० मा पनि एमालेको प्यानल विजयी (मत परिणाम सहित )
पोखरामा अन्तिम परिणाम आउनुअघिनै कांग्रेस उम्मेदवार रामजी कुँवरद्वारा हार स्वीकार
पोखराको १ देखि २९ सम्म कुन वडामा कसले जिते (नामावली र मत सहित)
पोखरा २७ मा काग्रेस प्यानल विजयी
पोखराको मेयर र उपमेयर एमालेले जित्ने सुनिश्चित, ११ हजार भन्दा बढीको अग्रता
पोखरा २८ मा पनि एमाले प्यानल सहित विजयी
पोखरा २६ मा पनि प्यानल सहित आयो एमाले (मत परिणाम सहित )
पोखरा २९ मा एमालेका चेत बहादुर गुरुङ सहितको प्यानल विजयी

अर्बपतिसँग अनुहार मिलेपछि ८ वर्षे चिनियाँ बालक रातारात स्टार

103
jack-ma-and-fan-xiaoqin

एजेन्सी । पूर्वी चीनका ८ वर्षका एक बालक रातारात इन्टरनेटमा स्टार बनेका छन् । र, यसको कारण पनि अनौठो छ । बालकको नाम फू श्या किन हो र, उनको अनुहार ज्याक मासँग मिल्छ । ज्याक त्यही व्यक्ति हुन्, जसलदे ई-कमर्स कम्पनी अलिबाबा स्थापना गरे र चीनका अर्बपति हुन् ।

चीनको समाजिक सञ्जालमा यो पनि हल्ला चलेको छ कि ज्याककी आमाले फू श्या किनको अध्ययनको जिम्मा लिएकी छन् । यसबारे अलिबाबा कम्पनीले भनेका कि यो सबै खबरलाई जोकका रुपमा लिनुपर्छ । ‘ एक बच्चाको शिक्षाका लागि पैसा खर्च गर्न सजिलो छ । तर, लाखौं गरीब बच्चाका लागि सहयोग गर्न निकै स्रोत साधन चाहिन्छ ।’

किनको परिवार जियांग्शी प्रान्तमा बस्छन् र आर्थिक अवस्था कमजोर छ । किनका बुबा फू जियाफाको एउटा खुट्टामा समस्या छ र सरकारबाट पाउने सहयोगमा निर्भर छन् । उनकी आमा पोलियोबाट ग्रस्त छिन् ।

ज्याक मा जस्तै देखिएका कारण चर्चामा आएपछि उनलाई फिल्म र विज्ञापन खेल्ने अफरहरु आएका छन् । उनका बुबाले भनेका छन्, यो राम्रो कुरा हो कि मेरो छोरा ज्याक मा जस्तै देखिन्छन् । तर, म चाहन्नँ कि मेरो छोरा अहिले नै फिल्ममा काम गरोस् र पैसा कमाओस् । शिक्षा नै मुख्य हो ।’

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook