पोखराको १ देखि २९ सम्म कुन वडामा कसले जिते (नामावली र मत सहित)

pokhara magharnagar map

पोखरा ११ जेठ । पोखरा लेखनाथ महानगरको ३३ वडा मध्ये विहिवार मध्यान्ह सम्म २९ वडाको अन्तिम नतिजा आएको छ । जस मध्ये १७ वडामा एमालेले प्यानल सहितको जित हात पारेको छ । एमालेले वडानम्बर १, ५, ७ तथा वडानम्बर १३ देखि २१ सम्म र २४, २५, २६ एबं २८ , २९ मा एमालेले प्यानल सहितको जित हात पारेको हो । त्यस्तै नेपाली कांग्रेस ७ वटा वडामा प्यानल सहित विजयी भएको छ । कांग्रेसले २, ३ , ४, ९, १० , २३ र २७ नम्बर वडामा प्यानल सहित जितेको हो । वडानम्बर ६, ११ र १२ मा मिश्रित परिणाम सहित कांग्रेस उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् भने वडानम्बर ८ र २२ मा एमाले उम्मेदवार अध्यक्ष चुनिएका छन् ।» Read More

पोखरा ३१ मा पनि एमाले प्यानल सहित विजयी (मतपरिणाम सहित )

kamal thapa

पोखरा १२ जेठ । नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाको १९ औं वडामा प्यानल सहितको जित हात पारेको छ । वडानम्बर ३१ मा एमालेका कमल बहादुर थापा क्षेत्री सहितको प्यानल विजयी भएको हो । थापाले १७६१ मत प्राप्त गर्दा प्रतिद्धन्दी कांग्रेसका शरद राज सुवेदीले १२६१ म्त मात्रै प्राप्त गरे । त्यस्तै खुल्ला सदस्यमा बिष्णु बहादुर भूजेल र पूर्णखर पाण्डे निर्वाचित भए भने महिला सदस्यमा सावित्री भण्डारी एबं दलित महिला सदस्यमा बिष्णु सुनार निर्वाचित भए । » Read More

फिचर

समाचार

पोखरा

भिडियो ग्यालरी

बिजनेस

मनोरञ्जन

खेलकुद

Find us on Facebook

बिज्ञान-प्रबिधि

बिचित्रको संसार

साहित्य

Follow Us